ध्रुवकुमार शाही : जित जोगाउने बाटोमा गठबन्धनको तगारो

नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री पूर्णबहादुर खड्कालाई सुर्खेतमा पहिलो पटक हारको स्वाद चखाउने नेता हुन्, नेकपा -एमाले)का धु्रवकुमार शाही । २०४८ यता सुर्खेत-१ बाट निरन्तर चुनाव जित्दै आएका खड्काको अविराम संसदीय यात्रालाई २०७४ सालमा शाहीले अवरुद्ध पारेका थिए । एमालेले सुर्खेत-१ मा यसपटक पनि खड्का विरुद्ध शाहीलाई नै उतारेको छ । फरक के छ भने […]