अन्ततः धारा ७६ (३) अनुसार एमालेको सरकार बन्छ : विष्णु रिजाल

काठमाडौं, २७ बैशाख । नेकपा (एमाले) का नेता विष्णु रिजालले अब धारा ७६ को ३ बमोजिम एमालेको सरकार बन्ने दाबी गरेका छन् । उनले नयाँ सरकार गठनको लागि १३६ मत चाहिने र अहिले विपक्षी गठबन्धनसँग् १२४ मत मात्रै देखिएको बताउँदै यस्तो दाबी गरेका छन् ।  सामाजिक सञ्जाल ट्विटरमार्फत रिजालले नयाँ सरकार दाबी गर्नुअघि संख्या नजुटाई […]

सम्बन्धित सामग्री

एमाले नेता विष्णु रिजाल चीन प्रस्थान

काठमाडौं। नेकपा एमालेका केन्द्री1य प्रचार विभाग उपप्रमुख विष्णु रिजाल चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा आज चीनको राजधानी बेइजिङतर्फ प्रस्थान गरेका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागद्वारा आयोजित ‘वर्कसप फर थ्योरिटिकल लिडर अफ वल्र्ड कम्युनिस्ट पार्टीज’ नामक कार्यक्रममा नेकपा (एमाले)का तर्फबाट भाग लिन उनी त्यसतर्फ प्रस्थान गरेको हुन् । कार्यशालामा एसिया, युरोप लगायतका विभिन्न देशका २४ […]

प्रचण्ड ज्यादै अविश्वसनीय पात्र होः विष्णु रिजाल

काठमाडौं, २ चैत । नेकपा एमालेका नेता विष्णु रिजालले वर्तमान सत्ता गठबन्धन एजेन्डाहीन, दिशाहीन र गन्तव्यहीन भएको बताएका छन् । ‘उग्र वामपन्थी माओवादी र दक्षिणपन्थी कांग्रेसका कारण देशमा दुर्भाग्य सुरु भएको छ । महिना महिनामा समीकरण बदल्ने प्रवृत्तिले जनतामा व्यवस्थाप्रति वितृष्णा उत्पन्न गराउने काम भयो । गठबन्धनको न्यूनतम लक्ष्य र साझा कार्यक्रम छैन । यसले […]

एमालेलाई कसैको नून खाएर गुन तिर्नु छैन् : विष्णु रिजाल

काठमाडौं, १५ फागुन । नेकपा (एमाले) का नेता विष्णु रिजालले एमालेले अरु पार्टीजस्तो दुई डुंगामा खुट्टा नराख्ने बताएका छन् । उनले पुष १० गतेको मुख्य सहमति तोडिएपछि सत्तामा बसिरहनु औचित्य समाप्त भएको उल्लेख गर्दै प्रमुख प्रतिपक्षको भूमिकामा खरो उत्रिने बताएका छन् । उनले एमालेलार्य कसैको नून खाएर गुन तिर्नु नभएको स्पष्ट पारेका छन् । उनले […]

स्वतन्त्र पार्टीको लहर आए पनि खहरेलाई खोला भनिँदैनः विष्णु रिजाल

काठमाडौं, ५ मंसिर । नेकपा एमालेका नेता विष्णु रिजालले आफ्नो पार्टी फेरि पनि संसद्मा सबभन्दा ठूलो पार्टीका रुपमा आउने र सरकारको नेतृत्व गर्ने दाबी गरेका छन् । रिजालले कोसित मिलेर सरकार बनाउने भन्ने सिटको आकारले निर्धारण गर्ने समेत बताए । उनले गठबन्धनका कारण मतदानमा उत्साह नदेखिएको आरोप पनि लगाए । ‘स्थानीय तहको निर्वाचनमा जस्तो हिजोको […]

एमालेले ४० प्रतिशत मत ल्याउँछः विष्णु रिजाल

काठमाडौं, १६ कात्तिक । नेकपा एमालेका नेता विष्णु रिजालले मंसिर ४ को निर्वाचनमा पार्टीले ६ प्रतिशत मत बढाउने दाबी गरेका छन् । ‘चुनावमा दल र नेताहरुप्रति आलोचना र आक्रोश पोख्नु स्वाभाविक हो । तर नेकपा एमाले बहुमत ल्याउन सक्ने, सरकार चलाउन सक्ने, व्यवस्थित कार्यक्रम भएको पार्टी हो । यसपटक हामी गत स्थानीय तहको निर्वाचनभन्दा ६ […]

सरकारी वक्तव्यमा बीआरआईको एक शब्द नआउनु षड्यन्त्र होः विष्णु रिजाल

काठमाडौं, १५ चैत । नेकपा एमालेका नेता विष्णु रिजालले नेपाल सरकारको वक्तव्यमा बीआरआईबारे एक शब्द पनि उच्चारण नहुनु रहस्यमय भएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रिजालले भने, “चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले नेकपा एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग बीआरआईबारे कुराकानी […]

कस्तो फैसला आउँछ भनेर जसलेपनि पहिल्यै भनिदिन सक्छ : विष्णु रिजाल

काठमाडौं, १३ असार । नेकपा (एमाले)का युवा नेता विष्णु रिजालले लोकतन्त्रमा पारदर्शिता हुने बताएका छन् । तर, नेपालको अदालतमा कुन न्यायाधीशको बेञ्चमा कस्तो मुद्दा पर्छ ? कस्तो फैसला आउँछ ? कुन मुद्दा पेशीमा चढ्छ ? कुन चढ्दैन ? जसले पनि पहिल्यैपनि भनिदिन सक्ने उनको टिप्पणी छ । सामाजिक सञ्जालमा उनले यस्तो लेखेका छन्-“लोकतन्त्रमा पारदर्शिता अपेक्षित […]

एमाले महाधिवेशन आयोजक कमिटीको बैठक सुरु, विष्णु रिजाल पनि सहभागी

काठमाडौं, ६ बैशाख । नेकपा (एमाले) को महाधिवेशन आयोजक कमिटीको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा माधव नेपाल पक्षधर नेताहरु उपस्थित् छैनन् । तर, विष्णु रिजाल भने सहभागी भएको बुझिएको छ । बैठक सुरु भएको एक नेताले जानकारी दिए । उनकाअनुसार अहिले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन […]

एमालेको बैठक बालुवाटारमा शुरु, विष्णु रिजाल पनि सहभागी

काठमाडौं। नेकपा एमाले केन्द्रीय महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा शुरु भएको छ। बैठकको अध्यक्षता गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका छन्। अध्यक्ष ओलीले कुनै गुटका विचारलाई मान्यता र स्थान नदिइने बताएका छन्। बैठकमा महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदन पेश गर्नेछन्। माधवपक्षका विष्णु रिजाल र सोम मिश्र बैठकमा सहभागी छन्। बैठकभरि विष्णु रिजाल कालो चश्मा र मास्क लगाएर बसे।