जनकपुरधाम । जनमत पार्टीको अध्यक्षमा पुन : डा. सीके राउत निर्विरोध निर्वाचित भएका छन् । जनकपुरको बाह्रबिघा मैदानमा सम्पन्न प्रथम महाधिवेशनले अध्यक्षमा राउत र महासचिवमा चन्दन कुमार सिंह निर्विरोध चयन गरेको छ । गत शनिबारदेखि पदाधिकारीको लागि भएको अधिवेशनमा अध्यक्ष र महासचिवबाहेकका पद निर्वाचनबाट चयन गरिएको छ । उपाध्यक्षमा मोहम्द अब्दुल खान, इ. वसन्त कुशवाहा, […]
The post जनमत पार्टीको अध्यक्षमा पुनः सिके राउत appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.