१०५ औद्योगिक ग्राम घोषणाको सूची राजपत्रमा प्रकाशित

काठमाडौँ । सरकारले १०५ वटा औद्योगिक ग्रामको सूची राजपत्रमा प्रकाशित गरेको छ । विभिन्न समयमा घोषणा भएका तर औद्योगिक व्यवसाय ऐन अन्तर्गत राजपत्रमा सूचना जारी नभएका औद्योगिक ग्रामहरूको सूचना राजपत्रमा प्रकाशित गरिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । प्रकाशित मध्ये मुगु राराको औद्योगिक ग्राम भने घोषणा भएर पनि खारेज भएको मन्त्रालयले जनाएको छ […]