काठमाडौंमा दश दिन निषेधाज्ञा थप्ने तयारी, आदेश भोलि आउने (यसपटक निषेधाज्ञा खुकुलो बनाईने)

काठमाडौं, १८ जेठ । काठमाडौं उपत्यकामा निषेधाज्ञा कम्तिमा एक साता थप्ने तयारी भएको छ । आज बसेको काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओहरुको संयुक्त बैठकमा निषेधाज्ञा कम्तिमा एक साता थप्नेबारे सहमति भएको हो । तर, निर्णय भोलिमात्रै सार्वजनिक गरिने भएको हो । उच्च स्रोतकाअनुसार भोलिदेखि थप हुने निषेधाज्ञा केही खुकुलो बनाईने भएको हो । यसअघि किराना […]

सम्बन्धित सामग्री

अझै एक साता निषेधाज्ञा थप्ने तयारी

काठमाडौं : काठमाडौं उपत्यकाको जारी निषेधाज्ञा एक साता लम्ब्याउने तयारी भएको छ।साथै जोरबिजोर प्रणालीबाट सार्वजनिक यातायात सञ्चालन गर्न दिने तयारी भएको छ। आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले सार्वजनिक यातायात सञ्चालन गर्न दिने विषयमा छलफल गरेको हो।काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले थप निषेधाज्ञा खुकुलो पार्ने तयारी भएको जानकारी दिए।उनले थाहाखबरसँग भने, ‘आज एक साता निषेधाज्ञा थप्ने र १५ गतेबाट जोरबिजोर प्रणा

उपत्यकाको निषेधाज्ञा खुकुलो बनाएर एक हप्ता थप्ने तयारी

काठमाडौं : काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञालाई केही खुकुलो बनाइने भएको छ। उपत्यकाका तीनवटै जिल्लामा केही खुकुलो बनाएर निषेधाज्ञा एक हप्ता लम्ब्याउने तयारी गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आज दिउँसो वा भोलि बिहान तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बसेर निर्णय गरिने बताए। पछिल्लो पटक थपिएको निषेधाज्ञा सोमबार राति १२ बजेसम्म जारी रहनेछ। पछिल्लो पटक थपिएको निषेधाज्ञामा खाद्यान्न, फलफूल, दुग्धजन्य वस्तु तथा स्टेशनरी पसलहरु बिहान ११ बजेसम्