कञ्चनपुरमा केरा खेतीबाट मनग्य आम्दानी

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ कालागौंडीका मोहन राना व्यावसायिक केरा खेती गर्ने किसानका रुपमा परिचित छन् । उनले १२ बिघा जग्गामा केरा खेती विस्तार गरेका छन् । आठ बिघा जग्गा रानाको आफ्नो स्वामित्वको हो । चार बिघा जग्गा वार्षिक रुपमा रकम तिर्ने गरी लिजमा लिएका छन् ।लिजमा लिएको जग्गामध्ये डेढ बिघा जग्गा लालझाडी गाउँपालिकाको चानदेवमा रहेको छ । किसान रानाको खेतबारीमा बढी उत्पादन दिने जी नौ जातको केरा रोपिएको छ । रोपिएको केराको बोटमा घडी (फल) लाग्न सुरु भइसकेको छ । “खेतबारीमा रोपिएका स

सम्बन्धित सामग्री

केरा खेतीबाट मनग्य आम्दानी

तीन वर्ष मलेसियामा वैदेशिक रोजगारीमा गएका राना घर फर्केर आधुनिक तरिकाले व्यावसायिकरुपमा केरा खेती गर्न थालेका हुन् । पाँच वर्षदेखि उहाँले केरा खेती गर्दै आएका छन् । उहाँले वार्षिकरुपमा रु २५ लाखदेखि रु ३० लाखसम्मको केरा बिक्री गर्दै आएका छन् ।

केराबाट कराेड : आफ्नै आम्दानी देख्दा आश्‍चर्य

गलेश्वर । केरा खेती गरेर लाखाैँ आम्दानी गर्न सकिन्छ भन्ने शोभित सापकोटाले सपनामा पनि सोचेका थिएनन् । आफैँले खानका लागि दुई-चार घरी केरा लगाउने गरेका म्याग्दीको बेनी नगरपालिका-२ खबराका सापकोटालाई व्यावसायिक रुपमा केरा खेती गरेर अहिले आफैँले मनग्य आम्दानी गर्न सकेको देख्दा आश्चर्य लाग्दछ ।     &nbs...

केराबाट कराेड : आफ्नै आम्दानी देख्दा आश्‍चर्य

गलेश्वर । केरा खेती गरेर लाखाैँ आम्दानी गर्न सकिन्छ भन्ने शोभित सापकोटाले सपनामा पनि सोचेका थिएनन् । आफैँले खानका लागि दुई-चार घरी केरा लगाउने गरेका म्याग्दीको बेनी नगरपालिका-२ खबराका सापकोटालाई व्यावसायिक रुपमा केरा खेती गरेर अहिले आफैँले मनग्य आम्दानी गर्न सकेको देख्दा आश्चर्य लाग्दछ ।     &nbs...

केराको थाम बिक्रीबाट मनग्य आम्दानी

जनकपुरधाम : जनकपुरधामसहित मिथिला क्षेत्रमा तिहार (दीपावली) केरा खेती गर्ने किसानलाई विशेष अवसर बनेको छ। तिहारको लक्ष्मीपूजाका दिन घरघरमा स्वागतद्वार बनाउन केराका थाम किन्ने भएकाले किसानका लागि आयआर्जको विशेष अवसर भएको हो।ट्रयाक्टरमा जनकपुरधाम बजार पुर्‍याई प्रतिगोटा २५० देखि ३०० रुपैयाँमा बेचेको धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–३ पकडीयाका किसान सुशील सिंहले बताए। यसबाट राम्रै आम्दानी भएको उनको भनाइ छ। धनुषा र महोत्तरीका विभिन्न बस्तीबाट केराका थाम बिक्री हुने गरेको छ। दीपावलीको लागि जनक

केरा खेतीबाट मनग्य आम्दानी

कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ सुदर्शनपुरका सुरेन्द्र चौधरीले व्यवसायिकरूपमा केरा खेती गरेको एघार बर्ष भयो । विसं २०५२ मा समान्यरूपमा केरा खेती गर्दै आउनुभएका उहाँले २०६८ सालपछि तालिम लिएर व्यावसायिकरूप दिएपछि प्राप्त कमाइले कमाइ राम्रै हुँदै आएको बताउनुभयो ।