काठमाडौँ । बाढी तथा पहिरो प्रभावित क्षेत्रबाट नेपाली सेनाले हवाई साधनमार्फत हालसम्म चार हजार १३७ जनाको उद्धार गरेको छ। नेपाली सेनाले शुक्रबार साँझ साढे ५ बजेसम्म सार्वजनिक गरेको खोज तथा उद्धार विवरण अनुसार उद्धार गरिएकामध्ये तीन हजार ८५४ जना नेपाली र २८३ जना विदेशी नागरिक छन्। शुक्रबार मात्रै विभिन्न प्रभावित क्षेत्रबाट ३० जनाको हवाई उद्धार […]
चितवन २६ भदौ । जिल्लामा गत वर्षको तुलनामा यस वर्ष सयपत्री फूलखेतीको क्षेत्रफल बढेको छ । गत आर्थिक वर्षमा २१ दशमलव ९२ हेक्टर क्षेत्रफलमा सयपत्री फूलखेती गरिएकामा यस वर्ष ४४ हेक्टरमा खेती गरिएको हो । चार्डपर्वलाई लक्षित गर्दै हरेक वर्ष सयपत्री फूलको क्षेत्रफल बढ्दै गएको कृषि विकास कार्यालय चितवनकी बागबानी विकास अधिकृत स्वस्तिका चौहानले बताए […]
जनकपुरधाममा मन्त्री पोखरेलले मधेस प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंह, प्रदेश नीति तथा योजना आयोगलगायत सरोकारवालासँग आज छलफल गरी सुझाव तथा पृष्ठपोषण सङ्कलन गरेका हुन्।
२६ भदौ, काठमाडौं । एआई कम्पनी एन्थ्रोपिकले चीनको ठूलो प्रविधि कम्पनी अलिबाबाले आफ्नो एआई मोडेल 'क्लड'बाट अहिलेसम्मको सबैभन्दा ठूलो अनधिकृत डेटा-उत्खनन (डिस्टिलेसन) अभियान चलाएको दाबी गरेको छ ।
एन्थ्रोपिकका अनुसार मे देखि जुलाई २०२६ सम्मको अवधिमा …
धनगढी, २६ भदौ । कैलालीको कैलारी गाउँपालिका–५ बैजपुरमा १५ शय्याको कैलारी आधारभूत अस्पताल सञ्चालन आएसँगै स्थानीय खुसी भएका छन् । अस्पताल सञ्चालमा आएसँगै स्वास्थ्यमा सामान्य समस्या देखिँदासमेत उपचार गर्न गाउँपालिका बाहिर गर्नुपर्ने बाध्यता अन्त्य भएको जनाउँदै उनीहरु हर्षित भएका हुन् । गाउँपालिकाका प्रशासकीय अधिकृत दलबहादुर धामीले अस्पताल सञ्चालनका लागि पालिकाले आवश्यक जनशक्ति, उपकरण तथा अन्य […]