एमाले–माओवादी एकता निर्णायक वार्ता आज

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताबारे मंगलबार निर्णायक वार्ता हुने भएको छ । उक्त वार्तामा एकीकृत पार्टीमा दुवै दलको सहभागिता अनुपातलगायतका विषयमा छलफल हुनेछ। एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दुवैले मंगलबार केन्द्रीय एकता संयोजन समितिमा निर्णायक वार्ता हुने बताएका छन् । वार्तामा सहमति जुटे वैशाख ९ गते…

सम्बन्धित सामग्री

एमाले माओवादी एकताः निर्णायक वार्ता आज

काठमाडौं । वैशाख ९ का लागि तय गरिएको एमाले–माओवादी केन्द्रबीचको एकता औपचारिक रूपमा घोषणा हुने\नहुने मंगलबार बस्ने एकता संयोजन समितिको बैठकपछि टुंगो लाग्ने भएको छ।    पार्टी एकतालगायत विषयमा छलफल गर्न एमाले अध्यक्ष ...