तेश्रो बेलायती महिला प्रधानमन्त्री बन्दै लिज ट्रस, पद ग्रहण मंगलबार

बेलायतको कन्जरभेटिभ पार्टीले बोरिस जोनसनको स्थानमा लिज ट्रसलाई नेताको रूपमा रोजेको घोषणा गरेको छ । अब ४७ वर्षीया नेतृ लिज ट्रस बेलायतकी नयाँ प्रधानमन्त्री बन्ने भएकी छन्। सत्तारुढ कन्जरभेटिभ पार्टीको नेताका लागि भएको प्रतिस्पर्धाको फाइनल राउन्डमा ऋषि सुनाकलाई ठूलो अन्तरले पराजित गर्दै उनी विजयी भएकी हुन्। पार्टीका झन्डै डेढ लाख सदस्यको प्रत्यक्ष मतदानमा ट्रसले ८१ […]

सम्बन्धित सामग्री

बेलायतमा आज लिज ट्रस तेस्रो महिला प्रधानमन्त्री बन्दै

काठमाडौं । बेलायतमा ४७ वर्षीया नेतृ लिज ट्रस नयाँ प्रधानमन्त्री बन्नुहुने भएको छ । सत्तारुढ कन्जरभेटिभ पार्टीको नेताका लागि भएको प्रतिस्पर्धाको अन्तिम राउन्डमा ऋषि सुनाकलाई ठूलो मतान्तरले पराजित गर्दै ट्रस विजयी हुनुभएको हो । पार्टीका झन्डै डेढ लाख सदस्यले प्रत्यक्ष मतदान गरेकोमा ट्रसले ८१ हजार ३ सय २६ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी भारतीय मुलका […]

ट्रस बेलायतको तेस्रो महिला प्रधानमन्त्री बन्दै

एजेन्सी । बेलायतमा ४७ वर्षीया नेतृ लिज ट्रस नयाँ प्रधानमन्त्री बन्नुहुने भएको छ । सत्तारुढ कन्जरभेटिभ पार्टीको नेताका लागि भएको प्रतिस्पर्धाको अन्तिम राउन्डमा ऋषि सुनाकलाई ठूलो अन्तरले पराजित गर्दै उहाँ विजयी हुनु भएको हो । पार्टीका झन्डै डेढ लाख सदस्यको प्रतक्ष्य मतदानमा ट्रसले ८१ हजार ३ सय २६ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी भारतीय मुलका […]