‘मेरो माया करोडमा’ गीतमा टिकटक बनाउँदा ५० हजार र फोन जित्न सकिने

गायक सुगम पोखरेल र गायिका सोना आमात्यको गीत ‘मेरो माया करोडमा’ले टिकटक प्रतियोगिता आयोजना गरेको छ