कञ्चनपुरमा बाढीले झोलुङ्गे पुल बगायो

कञ्चनपुरमा अविरल वर्षापछि आएको बाढीले झोलुङ्गे पुल बगाएको छ । बाढीले शुक्लाफाँटा नगरपालिका–१२ स्थित बनहरा नदीको झोलुङ्गे पुल बगाएको हो । सो पुलले तिलकी र देखतभूलीलाई जोडेको थियो । तीन वर्षअघि उक्त नदीमा झोलुङ्गे पुल निर्माण गरिएको हो । बाढीले पुल बगाएपछि स्थानीयलाई आवत जावत गर्न गाह्रो भएको छ । नदीको दुवैतर्फको आवागमन अहिले ठप्प […]

सम्बन्धित सामग्री

बाढीले झोलुङ्गे पुल बगायो

कञ्चनपुर – कञ्चनपुरमा अविरल वर्षापछि आएको बाढीले झोलुङ्गे पुल बगाएको छ । बाढीले शुक्लाफाँटा नगरपालिका–१२ मा पर्ने बनहरा नदीको झोलुङ्गे पुल बगाएको हो । यस पुलले तिलकी र देखतभूलीलाई जोडेको थियो । तीन वर्षअघि यस नदीमा झोलुङ्गे पुल निर्माण गरिएको हो । बाढीले पुल बगाएपछि स्थानीयलाई आवत जावत गर्न गाह्रो भएको छ । नदीको दुवैतर्फको आवागमन अहिले ठप्प रहेको स्थानीय लक्ष्मण चौधरीले जानकारी दिनुभयो । बाढीले सो क्षेत्रमा निरन्तर कटान गरिरहेको छ । बाढीले नदी किनारका बस्तीमा क्षति पुर्‍...

कञ्चनपुरमा बाढीले झोलुङ्गे पुल बगायो

कञ्चनपुरमा अविरल वर्षापछि आएको बाढीले शुक्लाफाँटा नगरपालिका–१२ स्थित बनहरा नदीको झोलुङ्गे पुल बगाएको छ।...

कञ्चनपुरमा बाढीले झोलुङ्गे पुल बगायो

महेन्द्रनगर । कञ्चनपुरमा अविरल वर्षापछि आएको बाढीले झोलुङ्गे पुल बगाएको छ । बाढीले शुक्लाफाँटा नगरपालिका–१२ स्थित बनहरा नदीको झोलुङ्गे पुल बगाएको हो । सो पुलले तिलकी र देखतभूलीलाई जोडेको थियो । तीन वर्षअघि उक्त नदीमा झोलुङ्गे पुल निर्माण गरिएको हो । बाढीले पुल बगाएपछि स्थानीयलाई आवत जावत गर्न गाह्रो भएको छ । नदीको दुवैतर्फको आवागमन […]

झोलुङ्गे पुल बगायो, बस्ती डुवानमा

महेन्द्रनगर । बिहीबार रातीदेखि परेको अविरल वर्षाका कारण कञ्चनपुरमा बनहरा नदीको बाढीले झोलुङ्गे पुल बगाएको छ ।शुक्लाफाँटा १२ तिल्की र देखतभुली जोड्ने झोलुङ्गे पुल बाढीले बगाएको हो । बनहरा नदीमा जलस्तर बढीरहेको र तटिय क्षेत्रका नागरिकलाई सर्तक रहन आग्रह गरिएको छ । यस्तै अविरल वर्षाका कारण कञ्चनपुरमा करीब तीन सय घर डुबानमा परेका छन् । […] The post झोलुङ्गे पुल बगायो, बस्ती डुवानमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

दार्चुलामा बाढीले एक जनाको मृत्यु : झोलुङ्गे पुल बगायो

दार्चुला – शुक्रबार रातिदेखि परेको अविरल वर्षाले जिल्लाको सदरमुकामस्थित खलङ्गाको बंगाबगड क्षेत्रमा धनजनको क्षति पुर्याएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी सहायक निरीक्षक लोकेन्द्रबहादुर चन्दका अनुसार करिब डेढ दर्जन घर बग्नुका साथै छ जना बेपत्ता भएका छन्। एकको शव फेला परेको छ। जिल्लाको महाकाली नगरपालिका–३ डुङ्गरी क्षेत्रमा एकै घरका चार जना धनसिंह, मानमती, […]

बाढीले सिन्धुपाल्चोकको चनौटेस्थित रातो पुल बगायो

रासस। शनिबार रातिदेखि आएको बाढीले सिन्धुपाल्चोकको चनौटेस्थित रातो पुल बगाएको छ। स्थानीयवासी हस्त पण्डितका अनुसार आज बिहान ७ः४५बजे पुल बगाएको हो। मेलम्ची–७ र ८, पाँचपोखरी१ र २ र हेलम्बुका धेरै वडा जोड्ने एक मात्र विकल्पका रूपमा यो पुल रहेको थियो। पुल बगाएसँगै यस भेगमा हुने सवारी आवतजावत बन्द भएको छ। त्यस्तै बाढीले ग्यालथुममा रहेको एउटा झोलुङ्गे पुल पनि बगाएको छ।

बाढीले चामेको झोलुङ्गे पुल बगायो : आवतजावतमा सकस

मङ्गलबार साँझदेखि परेको अविरल वर्षाका कारण मर्स्याङ्दी नदीमा आएको बाढीले सदरमुकाम चामेको झोलुङ्गे पुल बगाएको छ । जिल्लाको माथिल्लो मनाङ जोड्ने एकमात्र चामे झोलुङ्गे पुल बगाएपछि चामे र मनाङको भक्तपुर तथा माथिल्लो मनाङसँगको आवतजावतमा सकस भएको छ । गत जेठ अन्तिममा परेको वर्षाले गर्दा मर्स्याङ्दी नदीमा आएको बाढीपहिरोले सडक सञ्जाल बगाएर विच्छेद भएको थियो । हिजो रातिदेखि परेको अविरल वर्षाका कारण आज चामेको झोलुङ्गे पुल पनि बगाएपछि यात्रा झन सकस बनेको हो । माथिल्लो मनाङ जोड्ने उक्त पुल बिहान आए

बाढीले झोलुङगे पुल बगायो

सिन्धुली । अविरल वर्षाका कारण सिन्धुलीको तिनपाटन गाउँपालिकाको चंदाहा खोलामा निर्माणाधीन पुल बगाएको छ । तिनपाटन गाउँपालिकाको सिक्रेको तिनपाटन वडानं १ र २ जोड्ने झोलुङ्गे पुल बगाउदा २ करोडको क्षति पुगेको छ ।

गोरखा र तनहुँ जोड्ने झोलुङ्गे पुल बगायो

काठमाडौं । अविरल वर्षका कारण मर्स्याङदी नदीमा आएको बाढीले गोरखा र तनहुँ जोड्ने झोलुङ्गे पुलमा क्षति पुर्‍याएको छ । गोरखा नगरपालिका १४ गोप्लिङ र तनहुँको आवुखैरेनी गाउँपालिका २ एक्लेफाँट जोड्ने झोलुङ्गे पुल भत्किएर नदीमा डुबेको छ । यो पुलबाट गोरखातर्फ रहेको गोप्लिङ, गोर्वुङ, लाङगिरीलगायतका स्थानीय आउजाउ गर्थे ।

मनाङमा बाढीले जलविद्युत् आयाेजनाकाे पावर हाउस र झोलुङ्गे पुल बगायो

लमजुङ – वर्षासँगै आएको बाढीले हिमाली जिल्ला मनाङमा धेरै क्षति पुर्‍याएकाे छ । नदीमा आएको बाढीले आज (बिहीवार) पनि ङिस्याङ गाउँपालिका ४ सब्जी खोलामा रहेको एक जलविद्युत् आयोजनाको पावर हाउस बगाएको जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास खड्काले जानकारी दिनुभयो । यस्तै भर्खरै बाढीले मनाङ चामे गाउँपालिका ३ कोतो बजार र नार्पाभूमि १ जोड्ने एकमात्र झोलुङ्गे पुल पनि बगाएको उहाँले बताउनुभयो । लगातारको वर्षासँगै आएको बाढीले मङ्गलवार तिमाङ खोलाको बेलिब्रिज, मनाङको नयाँ बजा...