निःशुल्क स्वास्थ्य शिविरले वृद्धवृद्धा खुसी

शनिबार बिहानीको चर्को घाम लागिरहेको थियो । वरपरको वातावरण देख्दा चिकित्सक तथा स्वयम्सेविकाहरू आ–आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका देखिन्थे । कोही टेबुलमा नाम दर्ताका लागि रजिस्टर गरिरहेका थिए भने कोही स्वयम्सेविकाहरू आफ्ना सम्पूर्ण स्वास्थ्य सामग्री सम्बन्धित चिकित्सकहरूको विभागमा पु¥याउँदै गरेका देखिन्थे । तर, केही वृद्धवृद्धाहरू छेउमा नै टुसुक्क आफ्नो पालो कुरिरहेर बसिरहेका थिए भने स्थानीय मानिसहरूको […]