१९ माघ, जाजरकोट । देशभर चुनावी रौनक बढेको छ । गाउँघर पुगेका उम्मेदवारहरू मतदातासँग अनेक बाचा गरिरहेका छन् । दलका कार्यकर्ता, समर्थक र शुभचिन्तक पनि कसरी आफ्ना उम्मेदवारको पक्षमा मत बढाउने भन्नेमा तल्लिन छन् ।
तर, …
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभालाई सम्बोधन गर्नुभएकाे छ । प्रधानमन्त्री कार्कीको निजी सचिवालयले सोमबार दिउँसो सवाँ १ बजे उहाँले बैठकलाई सम्बोधान गर्ने कार्यक्रम तय भएको जनाएकाे हाे । प्रधानमन्त्री बनेपछि कार्कीले पहिलो पटक राष्ट्रिय सभालाई सम्बोधन गर्न लाग्नुभएकाे छ। नयाँ बानेश्वरस्थित संघीय संसद भवन जेनजी आन्दोलनको क्रममा गत भदौ २४ गते जलेपछि राष्ट्रिय […]
उनले दुई पक्षबीच पारस्परिक लाभका क्षेत्रमा सहकार्य अघि बढाउन यो उपयुक्त क्षण पनि भएको बताउँदै नेपालमा निर्धक्कसँग लगानी गर्न र व्यापार गर्न आह्वान गर्दै कृषि, जलस्रोत र पर्यटनजस्ता क्षेत्रमा लगानी गर्न आग्रह गरे ।
१९ माघ, काठमाडौं । सर्वोच्च अदालतले बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष शरद ओझालाई पदमुक्त गर्ने तत्कालीन सरकारको निर्णयलाई रोक लगाउन नपर्ने भनी आदेश गरेको छ । यसअघि ओझालाई पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्नु भनी सर्वोच्च …