साफ महिला च्याम्पियनसिपको फाइनलपछि सन्न्यास लिँदै छन् यी तीन खेलाडीले

काठमाडौँ-  सोमबार दशरथ रंगशालामा हुने महिला साफ च्याम्पियनसिपको फाइनलपछि नेपालका तीन खेलाडीले सन्न्यासको घोषणा गर्दै छन्। उनीहरु आफ्नो बिदाइ सुखद होस् भन्ने चाहनामा रहेका छन्। एन्फा स्रोतका अनुसार तीन खेलाडीले भोलि सोमबार आफ्नो खेलजीवन अन्त गर्ने छन्। ती तीन खेलाडी पुनम जर्घामगर, दीपा राई र इन्दिरा राईले राष्ट्रिय टिमबाट अन्तिम खेल खेल्ने छन्। तीनै खेलाडीले […]

सम्बन्धित सामग्री

च्याम्पियन–सपना फेरि अधुरै

दशरथ रंगशाला परिसरमा सोमबार बिहानैदेखि चहलपहल थियो । छैटौं साफ महिला च्याम्पियनसिपको फाइनल खेल हेर्न टिकट काट्नेको लस्कर ९ बजे सुरु भइसकेको थियो । केहीबेरमै भीआईपीतर्फको टिकट पाउन छाड्यो । दिउँसो ३ बजे लगभग टिकट बिक्री बन्द भयो । १५ हजार दर्शक क्षमताको रंगशालाको प्यारापिट ४ बजे भरिइसकेको थियो । यसबीच ठूलो वर्षा भयो । तर, ‘फुटबल फ्यानहरू’ झरीमै रंगशाला प्रवेश गर्न गेटमा लामबद्ध थिए । खेल सुरु हुने बेलासम्म गेटबाहिर रु. ३ सयको टिकटका लागि १ हजारसम्म तिर्न तयार दर्शक प्रशस्तै देखिए ।

साफ महिला च्याम्पियनसिपः बंगलादेशले थप्यो गोल, २ गोलले पछि पर्‍यो नेपाल

काठमाडौंः साफ महिला च्याम्पियनसिपको फाइनल खेल दशरथ रंगशालामा जारी छ। जारी खेलेको ७७औँ मिनेटसम्म नेपाल दुई गोलले पछि परेको छ। पहिलो हाफमा दुई गोल खाएको नेपालका लागि ७०औँ मिनेटमा १ गोल फर्काएको छ।    अनिता बस्नेतले ७०औँ मिनेटमा गोल गर्दै २–१ को अवस्थामा ल्याएकी थिइन्। त्यसको सात मिनेटमै बंगलादेशले पुनः…

साफ महिला च्याम्पियनसिपको फाइनल : नेपाल पहिलो हाफमै बंगलादेशसँग २–० ले पछि पर्यो

काठमाडौं, ३ असोज । साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल र बंगलादेश भिडिरहेका छन् । बंगलादेशले नेपालविरुद्ध पहिलो हाफमा २–० गोलको अग्रता लिएको छ। दशरथ रंगशालामा जारी खेलको १७ मिनेटमा बंगलादेशले अग्रता लिएको थियो । Photo By: Mukunda Kalikote/ReportersNepal

साफ महिला च्याम्पियनसिप फाइनल: नेपाल बंगलादेशसँग २-० ले पछाडि

काठमाडौं : साफ महिला च्याम्पियनसिपको फाइनल खेलमा नेपाल पछाडि परेको छ। दशरथ रंगशालामा जारी फाइनल खेलमा नेपाल बंगलादेशसँग २-० ले पछाडि परेको छ।   बंगालदेशले १४ औं मिनेटमा गोल गरेर अग्रता कायम गरेको थियो।  सब्सिच्युटको रुपमा मैदान प्रवेश गरेकी साम सुनाहारले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिइन्।  त्यस्तै खेलको ४२…

पहिलो हाफमा नेपालमाथि बंगलादेशको २-० को अग्रता

साफ महिला च्याम्पियनसिपको फाइनल खेलको पहिलो हाफमा नेपालमाथि बंगलादेशले २-० अग्रता बनाएको छ ।  दशरथ रंगशालामा भइरहेको खेलको शुष्मा नायरले खेलको १३ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएकी हुन् । खेलको ४१ औं मिनेटमा श्रीमती कृष्ण नारायणी सरकारले गोल गर्दै बंगलादेशलाई पहिलो हाफमा २-० गोलको अग्रता दिलाइन् । आजको खेलमा जित निकाल्दै नेपाल पहिलो पटक च्याम्पियन बन्ने योजनामा छ । यता बंगलादेश पनि पहिलो उपाधिको पर्खाइमा छ । नेपाल र बंगलादेश साफमा पहिलो पटक फाइनलमा प्रतिस्पर्धा गरेका हु

साफ फाइनल खेलका कारण ट्राफिक व्यवस्था अस्तव्यस्त (तस्बिरहरू)

काठमाडौं । दशरथ रंगशालामा जारी साफ महिला च्याम्पियनसिपको फाइनल खेलका कारण ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलका कारण सुन्धारा, त्रिपुरेश्वर, थापाथली क्षेत्रको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको हो । आज साफ महिला च्याम्पियनसिपको उपाधिका लागि नेपाली महिला टोलीले बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्दै छ ।  खेल ५ बजेबाट सुरु भएको हो...

‘दर्शकले हामीलाई इनर्जी दिनुहुन्छ, हामी उहाँहरूलाई उपाधि दिन्छौँ’

कठमाडौं । नेपाली महिला फुटबल यतिबेला एउटा महत्वपूर्ण संघारमा उभिएको छ । जुन संघार पार गर्न सक्यो भने नेपाली महिला फुटबलले सैद्धान्तिक रुपमा नयाँ उचाइ लिनेछ । त्यो पार गर्न सकेन भने ठूलो दुर्घटनामा पनि पर्न सक्छ ।  र यो संघार हो, साफ महिला च्याम्पियनसिपको फाइनल । अझ भनौंँ उपाधि ।...

भुटानलाई हराउँदै बंगलादेश साफ महिला च्याम्पियनसिपको फाइनलमा

३१ भदौ, काठमाडौं । भुटानलाई ८-० को फराकिलो अन्तरले हराउँदै बंगलादेश साफ महिला च्याम्पियनसिपको फाइनल प्रवेश गरेको छ । बंगलादेश २०१६ पछि पहिलो पटक फाइनल प्रवेश गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पहिलो हाफमा ४-० को अग्रता लिएको बंगलादेशले दोस्रो हाफमा ४ गोल थप्दै भुटानमाथि फराकिलो जित दर्ता गरेको हो । बंगलादेशलाई फाइनल […]

तस्बिरमा यसरी सुरू भयो पाँचौ महिला साफ च्याम्पियनसिप फाइनल

शुक्रबार विराटनगरस्थित सहिद रंगशालामा पाँचौ साफ महिला च्याम्पियनसिपको फाइनल नेपाल र भारतबीच सुरू भएको छ। प्रदेश नम्बर एकका मुख्य मन्त्री शेरधन राई, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली एन्फा अध्यक्ष कर्माछिरिङ सेर्पाले हात मिलाएर दुबै टोलीलाई शुभकामना दिएका थिए।