काठमाडौँ। नेकपा माओवादी केन्द्र खोरेजीको माग गर्दै माओवादीका पूर्व नेताहरू निर्वाचन आयोग जाने भएका छन् । स्रोतका अनुसार नेकपा माओवादी केन्द्र अवैधानिक भएको दाबी गर्दै बादलसहितका पूर्व नेताहरूले आयोगमा उजुरी दिन लागेका हुन् । माओवादी केन्द्रले पार्टी परित्याग गरेर नेकपा एमालेमा गएको भन्दै रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह लगायतलाई कारबाही गरेको […]
जनता समाजवादी पार्टीको उपेन्द्र यादव–डा. बाबुराम भट्टराई पक्ष पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोग जाने भएको छ । बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको हो ।‘पार्टीको आधिकारिकता निर्वाचन आयोगमा जाने निर्णय भएको छ,’ अध्यक्ष डा. भट्टराईले भने । उनका अनुसार लुम्बिनीका ४ सांसदलाई कारबाही प्रक्रिया अघि बढाउन स्पष्टीकरण सोध्ने निर्णयसमेत गरेको छ […]
काठमाडौं, ३ असार । जनता समाजवादी पार्टीका बहुमत कार्यकारिणी समितिका सदस्य निर्वाचन आयोग सशरीर पुग्ने भएको छ । आज बसेको जसपा उपेन्द्र यादव पक्षधर कार्यकारिणी समितिको बैठकले सशरीर निर्वाचन आयोग पुगेर आधिकारिकता दाबी गर्ने निर्णय गरेको हो । आधिकारिकता दाबी गर्न ३० जना कार्यकारिणी सदस्यहरु नै नागरिकतासहित निर्वाचन आयोग पुग्ने निर्णय भएपछि जसपा विवाद रोचक […]
एजेन्सी। कोरोना भाइरसको दोस्रो लहरका लागि चुनावी र्याली गर्न दिने निर्णय जिम्मेवार रहेको भन्दै मद्रास उच्च अदालतले निर्वाचन आयोगको कडा आलोचना गरेको छ। मुख्य न्यायाधीस सञ्जिव बनर्जीले भने, ‘कोरोनाको दोस्रो लहरका लागि केवल निर्वाचन आयोग जिम्मेवार छ।’ उनले निर्वाचन आयोगका अधिकारीविरुद्ध हत्यार आरोप लगाउनु पर्ने दाबी गरे। निर्वाचन प्रचारका क्रममा फेसमास्क, स्यानिटाइजर र भौतिक दुरीको नियम लागू नगरिएको उनले बताए।
काठमाडौं : प्रचण्ड माधव पक्षको नेकपा नागरिकतासहित निर्वाचन आयोग जाने भएका छन्। आज दिउँसो १ बजे पार्टीका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालका साथमा नेताहरु आयोग जान लागेका हुन्।
नेता लीलामणि पोखरेलका अनुसार यसका लागि १२ बजे सबै केन्द्रीय कमिटि सदस्यहरुलाई पेरिसडाँडामा जम्म भइसक्न सर्कुलर गरिएको छ। 'दिउँसो १२…
२८ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा काठमाडौंमा शक्ति प्रदर्शन गरेको प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले निर्वाचन आयोग र सर्वोच्च अदालतलाई खबरदारी गरेका छन् । नेकपाको अधिकारिकता विवाद चलिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार निर्वाचन आयोग पुगेर आफू नै नेकपाको आधिकारिक भएको दाबी गरेका थिए । त्यसको भोलिपल्ट प्रचण्ड–माधव समूहले […]
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षले निर्वाचन आयोग समक्ष पार्टीको आधिकारिकता दाबी गरेको छ ।मंगलबार नेकपाका अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, बरिष्ठ नेता झलनाथ खनाल लगायतको नेताहरुको टोली निर्वाचन आयोग पुगि नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को आधिकारिकता दाबी गरेका हुन् । नेकपा प्रचण्ड–माधव पक्षका बरिष्ठ नेता झलनाथ खनालले पार्टीको ७० प्रतिशतभन्दा बढी केन्द्रीय […]
२० माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड-माधव समूह आज आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा जाने भएको छ । सोमबार बसेको सो समूहको केन्द्रीय समितिको बैठकले आयोगमा आधिकारिकता दाबी गर्न जाने निर्णय गरेको थियो । सोही निर्णय अनुसार आज मध्याह्न निर्वाचन आयोगको कार्यालय जान लागेको नेकपा नेता लिलामणि पोखरेलले जानकारी दिए । राजनीतिक दलसम्बन्धी […]