फेरि बढ्न थाल्यो सुन चाँदीको मूल्य

२१ भदौ, काठमाडौं । सुन चाँदीको मूल्य बढ्न थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो साताभर घटेको मूल्य यो साता निरन्तर बढिरहेको छ । साताको तेस्रो दिन आज सुन र चाँदी दुवैको मूल्य बढेको छ । तोलामा ३ सय रुपैयाँले बढेर सुनको मूल्य ९३ हजार ७ सयबाट ९४ हजार रुपैयाँ पुगेको छ । […]