स्याङ्जा / स्याङ्जाको फेदिखोला गाउँपालिका २ मा ट्रिपर र बस ठोकिदा ४ जना घाइते भएका छन् । स्याङ्जा सदरमुकाम पुतलीबजारबाट पोखरा जादै गरेको ग १ ख ७६११ नम्बरको ट्रिपर र पोखराबाट स्याङ्जा तर्फ आउँदै गरेको ग १ ख ९३७४ नम्बरको बस एक आपसमा ठक्कर खाँदा दुवै तर्फका गरी ४ जना घाइते भएका छन् । जिल्ला...
The post फेदिखोलामा ट्रिपर र बस ठोकिदा ४ जना घाइते appeared first on Purbeli News.