घरेलु मैदानमा नेपाललाई अर्को अवसर

त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट र मूलपानी क्रिकेट मैदानमा अर्को महत्वपूर्ण खेल हुँदै छ । नेपालले घरेलु मैदानमा सन् २०२४ को आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत एसियन छनोट आयोजना गर्दै छ । आइसिसीले नेपाललाई...