साउनभित्रै सिंहदरबारका क्यान्टिनबाट ग्याँस सिलिन्डर हटाउन पत्राचार

३१ असार, काठमाडौं । सरकारले आगामी साउन महिनाभित्र सिंहदरबार परिसरबाट ग्याँस सिलिन्डर हटाउन सबै मन्त्रालयलाई पत्राचार गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सिंहदरबारभित्रका सबै मन्त्रालय तथा निकायलाई पत्राचार गर्दै आगामी आर्थिक वर्ष २०७९/८० को बजेटको बुँदा नं. २५३ को प्रभावकारी कार्यान्वयन गर्न भनेको छ । बजेटको सो बुँदामा भनिएको छ, ‘सिंहदरबार परिसरबाट आगामी […]

सम्बन्धित सामग्री

साउनभित्रै ग्याँसका सिलिन्डर हटाउन पत्राचार

सरकारले साउन महिनाभित्रै सिंहदरबार परिसरबाट ग्याँसका सिलिन्डर हटाउन पत्राचार गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सबै मन्त्रालयलाई पत्राचार गरेर ग्याँसका सिलिन्डर हटाउन पत्राचार गरेको हो । आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट कार्यान्वयन गर्नेगरी साउनबाटै सिंहदरबार परिसरबाट ग्याँसका सिलिन्डर हटाउन लागिएको हो ।आगामी आर्थिक वर्षको बजेटमा सिंहदरबार परिसरबाट साउन महिनाभित्रै ग्याँस सिलिन्डर विस्थापित गरी विद्युतीय चुलो उपयोग गर्ने व्यवस्था मिलाईने उल्लेख थियो । बजेटअनुसार आगामी ३ महिना भित्र महानगर र उपमहानगरपालिका भित्रका सबै कार्यालयमा भएका ग्याँसका सिलिण्डर हटाउनु पर्नेछ ।