बैंकहरुको नाफा चालु वर्षको पहिलो त्रैमासिकमा २८ प्रतिशतले घट्योः अध्यक्ष केसी

काठमाडौँ – नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले वाणिज्य बैंकहरुको नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २८ प्रतिशतले घटेको बताएका छन्। सोमवार संघले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष केसीले चालु वर्षको पहिलो त्रैमासमा बैंकहरुको खुद नाफा मात्रै नभएर खुद ब्याज आम्दानी समेत बढ्न नसकेको उल्लेख गरे। उनले चालु  वर्षको पहिलो तीन महिनामा लोन […]