असुरक्षित प्रसूति गराउँदा बच्चाको मृत्यु भएको भन्दै बिर्तामोडको मनमोहन अस्पताल तोडफोड

झापा – झापाको मेचीनगर नगरपालिका वडा नं १५ की एक महिलालाई असुरक्षित प्रसूति गराएर बच्चाको मृत्यु भएपछि बिर्तामोडमा रहेको मनमोहन अस्पताल शनिबार तोडफोड गरिएको छ। गर्भवती मेचीनगर–१५ की बीना खनाललाई अदक्ष नर्स र सरसफाइका कर्मचारीले प्रसूति गराएको खनालका आफन्तले बताएका छन्। चिकित्सकको उपस्थिति बेगर जबरजस्ती जन्माएको बच्चाको मृत्यु भएको भन्दै खनालका आफन्त तथा छरछिमेकीले मनमोहन […]