स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गर्ने तयारी

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयले फागुन २८ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गर्नेगरी तालिका सार्वजनिक गर्ने तयारी गरेको छ । विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार २० वटा विद्यार्थी संघ संगठनसँग छलफल गरी यस्तो तयारी गरेको हो । परिषद्का निर्देशक पशुपति अधिकारीले फागुन २८ मा चुनाव गर्नेगरी परिषद्को बैठक बोलाउने तयारी भइरहेको जानकारी दिँदै नेपाल […]

सम्बन्धित सामग्री

स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गर्ने तयारी

काठमाडौं, पुस १३ । त्रिभुवन विश्वविद्यालयले फागुन २८ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गर्नेगरी तालिका सार्वजनिक गर्ने तयारी गरेको छ । विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार २० वटा विद्यार्थी संघ संगठनसँग छलफल गरी यस्तो तयारी गरेको हो । परिषद्का निर्देशक पशुपति अधिकारीले फागुन २८ मा चुनाव गर्नेगरी परिषद्को बैठक बोलाउने तयारी भइरहेको जानकारी […]

एनआरएनएकाे निर्वाचन कार्यतालिका सार्वजनिक गर्न वरिष्ठ उपाध्यक्षको माग

काठमाडौं । गैरआवासिय नेपाली संघ (एनआरएनए) को १० औँ महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलनको कार्यतालिका सार्वजनिक गर्न संघका वरिष्ठ उपाध्यक्ष बद्री केसीले माग गरेका छन् । अझै पनि संघको निर्वाचन बिथोल्ने प्रपञ्च रचिएको भन्दै उनले आगामी फेबु्रअरी २८ का लागि तोकिएको निर्वाचनको आन्तरिक सबै तयारी पूरा भएको भन्दै निर्वाचनको कार्यतालिका प्रकाशन...

प्रतिनिधिसभा निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं, असार २२ । प्रतिनिधिसभाको निर्वाचन मिति घोषणा भएअनुरूप निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा अन्तिम फैसला गर्ने तयारी गरिरहेकै बेला आयोगले प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो । आयोगले कार्यतालिका सार्वजनिक गरी निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आह्वानसमेत गरेको छ । दल दर्ताका लागि असार ३१ देखि साउन […]

यस्तो छ कार्तिक र मंसिरमा हुने निर्वाचनको ६७ बुँदे कार्यतालिका (सूची)

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा अन्तिम फैसला गर्ने तयारी गरिरहेकै बेला निर्वाचन आयोगले भने प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।  केपी ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गरेर कात्तिक २६ गते पहिलो चरण र मंसिर ३ गते दोस्रो चरणको निर्वाचन घोषणा गरेको थियो । सोहीअनुसार आयोगले आफ्नो कार्यतालिका सार्वजनिक गरेकाे हो । कार्यतालिका अनुसार असार ३१ गतेदेखि निर्वाचन अविधि प्रारम्भ हुने निर्वाचन आयोगले जनाएको छ । सोही दिन दल दर्ताको लागि सूचना प्रक

स्ववियु निर्वाचन तोकिएको समयमा नहुने निश्चित

विद्यार्थी सङ्गठनबीच निर्वाचन गर्ने बारेमा सहमति हुन नसक्दा त्रिविले यही फागुन १४ गतेका लागि तोकेको स्ववियु निर्वाचन निर्धा्रित समयमा नहुने निश्चित भएको हो । तोकिएको समयमा स्ववियु निर्वाचन नहुने निश्चित भएपछि यसपटक पनि निर्वाचनबारे थप अन्योल बढेको हो । प्रत्येक दुई÷दुई वर्षमा हुने स्ववियु निर्वाचन विद्यार्थी सङ्गठनका कारणले विगत १० वर्षदेखि नियमित हुनसकेको छैन । फागुन १४ गते नजिकै आउँदा न निर्वाचनको कार्यतालिका सार्वजनिक गरिएको छ न क्याम्पसले नै तयारी गरेका छन् । निर्वाचनका लागि त्रिविले सम्पूर्ण तयारी गरे पनि विद्यार्थी सङ्गठनबीच सहमति हुन नसक्दा निर्वाचन सार्नुको विकल्प नभएको त्रिविको विद्यार्थी कल्याण महाशाखा प्रमुख गङ्गाबहादुर थापाले जानकारी दिए ।

फेरि विद्या भण्डारी नै राष्ट्रपति

वाम गठबन्धनले राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई नै दोहोर्‍याउने भएको छ। निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक गरेसँगै गठबन्धनले वर्तमान राष्ट्रपति भण्डारीलाई नै राष्ट्रपतिको उम्मेदवार बनाउने तयारी गरेको समाचार नरेन्द्र साउदले आजको अन्नपुर्ण पोस्ट दैनिकमा लेखेका छन। फागुन २९ मा राष्ट्रपति निर्वाचन हुने कार्यक्रम छ। संघीय संसद् र प्रदेश संसद्का सांसदहरू राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका मतदाता भएकाले…