वीरगञ्ज महानगरका कर्मचारीले एक वर्षमा खाए १४ लाखको खाजा

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाका कर्मचारीले एक वर्षमा १४ लाखभन्दा बढी रकमको खाजा खाएका छन्। ०७८/७९ मा महानगरका कर्मचारीले १४ लाख १३ हजार बराबरको खाजा खाएको महालेखा परीक्षकको कार्यालयले आफ्नो वार्षिक प्रतिवेदनमा जनाएको छ। महानगरले अतिरिक्त सयम काम गरेबापत १० जना कर्मचारीलाई तीन सय रुपैयाँका दरले तथा सार्वजनिक बिदाको दिनको ६ सय रुपैयाँका दरले हरेक महिनामा […]

सम्बन्धित सामग्री

कर्मचारीले गर्ने काम परामर्शदाताबाट

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सञ्चालन गरेको ‘समृद्धि’ कार्यक्रममा व्यापक अनियमितता भइरहेको पाइएको छ । गरिबीको रेखामुनि रहेका र वैदेशिक रोजगारीबाट फर्किएकाहरूमा लक्षित यो कार्यक्रममा परामर्शदाता नियुक्ति तथा सम्झौता संशोधनका नाउँमा अनियमितता भएको पाइएको हो ।महालेखा परीक्षकको ५९ औं वार्षिक प्रतिवेदनअनुसार कर्मचारीबाट गर्न सकिने काममा परामर्शदाता राखिएको र परामर्शदाताका नाममा गत आर्थिक वर्षमा ५ करोड […]

कर्मचारीले ५ वटा पानी तान्ने मोटर सुटुक्क लगेपछि विवाद

विराटनगर । सुनसरीको बर्जु गाउँपालिकाले किसानलाई दिन ल्याएको पानी तान्ने मोटर कर्मचारीले लगेका छन् । उक्त मोटर कर्मचारीले लगेको खुलेपछि विवाद भएको छ । चालु आर्थिक वर्षमा वितरणका लागि ल्याएकामध्ये पाँच वटा मोटर पालिकाको गोदाममा थियो । तर गोदाम खाली गर्ने क्रममा कर्मचारीले मोटर लिएर घरतर्फ गएको भन्दै स्थानीयले विरोध गरेका थिए । सोमबार बिहान […]

बर्जुमा कर्मचारीले ५ वटा मोटर सुटुक्क लगेपछि…

८ असार, विराटनगर । सुनसरीको बर्जु गाउँपालिकाले किसानलाई वितरण गर्न ल्याएको पानी तान्ने मोटर कर्मचारीले लगेको खुलेपछि विवाद भएको छ । चालु आर्थिक वर्षमा वितरणका लागि ल्याएकामध्ये पाँच वटा मोटर पालिकाको गोदाममा थियो । तर गोदाम खाली गर्ने क्रममा कर्मचारीले मोटर लिएर घरतर्फ गएको भन्दै स्थानीयले विरोध गरेका थिए । सोमबार विहान साढे ८ बजे […]

नेसनल लाइफ इन्स्योरेन्स ३५औं वर्षमा

काठमाडौं, फागुन ११ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी ३५औं वर्षमा प्रवेश गरेको छ। कम्पनीले ३५औं वार्षिकोत्सव अवसरमा रक्तदान कार्यक्रम सञ्चालन गरेको छ। जसमा ५० भन्दा बढी कर्मचारीले रक्तदान गरेका छन्। त्यस्तै देशभरमा ३४ वटा वृद्धाश्रममा खाना खुवाउने तथा कर्मचारीमाझ विभिन्न खेलकुद कार्यक्रम समेत गरिएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ। कम्पनीले विगतका वर्षसरह चालु वर्षमा राम्रो व्यावसायिक […]

जहाँ कर्मचारीले वर्षमा चार दिनमात्रै अफिस गए पुग्ने

काठमाडौँ । अष्ट्रेलियाको एक कम्पनीले आफ्ना कर्मचारीहरुलाई वर्षमा चार दिन मात्रै अफिस आउन भनेको छ । कर्मचारीहरुले आफूलाई पायक पर्ने नजिकको कार्यालयमा हरेक त्रैमासिक अवधिमा एक पटक मात्र उपस्थित भए पुग्ने छ । ८० अर्ब डलर मूल्यको एटलासियन कम्पनीले कर्मचारीहरुले जहाँसुकैबाट काम गर्नसक्ने घोषणा गरेको हो । कोरोना भाइरस महामारीको परिस्थितिलाई मध्‍यनजर गर्दै कम्पनीले ‘टीम […]

गुगलले ‘र्वकफ्रम होम’बाट एक वर्षमा १ बिलियन डलर जोगायो

काठमाडौं। गुगलले कोरोना कालमा ‘वर्कफ्रम होम’ लागू गरेर एक वर्षमा एक बिलियन अमेरिकी डलर जोगाएको छ। महामारीको समयमा कर्मचारीलाई घरबाटै काममा लगाउँदा अफिस सञ्चालन खर्च जोगिएको हो। खासगरी, कम्पनीका कर्मचारीले घरबाटै काम गर्दा कर्मचारीको यात्रा र इन्टरनेट खर्च जोगिएको हो। कर्मचारीलाई कार्यालयमा बोलाउन परेको भए ती क्षेत्रमा रकम खर्च हुने थियो।

गुगलले ‘र्वकफ्रम होम’बाट एक वर्षमा १ बिलियन डलर जोगायो

काठमाडौं। गुगलले कोरोना कालमा ‘वर्कफ्रम होम’ लागू गरेर एक वर्षमा एक बिलियन अमेरिकी डलर जोगाएको छ। महामारीको समयमा कर्मचारीलाई घरबाटै काममा लगाउँदा अफिस सञ्चालन खर्च जोगिएको हो। खासगरी, कम्पनीका कर्मचारीले घरबाटै काम गर्दा कर्मचारीको यात्रा र इन्टरनेट खर्च जोगिएको हो। कर्मचारीलाई कार्यालयमा बोलाउन परेको भए ती क्षेत्रमा रकम खर्च हुने थियो।

चालू आर्थिक वर्षमा बिदा हुँदै ११ सचिव, दुई जनाले चैतमै अवकाश पाउने

चालू आर्थिक वर्ष २०७७/०७८ मा विशिष्ट श्रेणीका ११ जना कर्मचारीले अवकाश पाउने भएका छन् । राष्ट्रिय किताबखानाले लोकान्तरलाई उपलब्ध गराएको तथ्यांकअनुसार हाल बहालमा रहेका कुल ६० जना सचिवमध्ये ११ जना सचिवले चालू आर्थिक वर्षमा अवकाश पाउन लागेका छन् । जसमध्ये २ जनाले भने यही २०७७ मै अवकाश पाउने छन् । २०७७ चैत २ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पोखराका प्रमुख सचिव विष्णुप्रसाद नेपालले अवकाश पाउन लागेका छन् । २०७७ चैत २७ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव तीर्थराज ढकालले अवकाश पाउनेछन् । वैशाख ...

भत्ताका लागि यस्तो चेतावनी दिए कर्मचारीले

पछिल्लो समय बजारभाउ आकासिन थालेको छ तर बजार हस्तक्षेपको मुख्य जिम्मेवारी पाएको  वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग भने अनुगमनबाट पछि हट्न खोजेको छ । बजार अनुगमनबापत भक्ता नपाए क्रियाकलाप सुस्त हुने चेतावनी विभाग र कर्मचारीले दिइ बसेको खबर कान्तिपुर दैनिकमा छापिएको छ । विभागका अनुसार गत आर्थिक वर्षमा बजार अनुगमनका लागि करिब १ करोड रुपैयाँ छुट्याइएको थियो  तर चालू आर्थिक वर्षमा करिब ४४ लाख रुपैयाँ मात्रै विनियोजन गरिएको छ । बजेट कम हुँदा भत्तासँगै सवारी मर्मत र इन्धनमा समस्या भएको विभागका सूचन...

स्वास्थ्य सेवा विभागमा स्तरवृद्धिका लागि निवेदन दिने कर्मचारीको भिड

हरेक कर्मचारीले ५ वर्षमा स्तवृद्धिका लागि निवेदन दिन पाउने व्यवस्था छ। जसमा अनिवार्य रुपमा दुर्गममा सेवा गरेको हुनुपर्छ।