प्रिमियर लिग अन्तर्गत बुधबार भएको खेलमा चेल्सी, बर्नली र क्रिस्टल प्यालेस विजयी भएका छन्।
चेल्सीले हडर्शफिल्ड टाउनलाई ३-१ ले पराजित गर्दै दोस्रो स्थानको म्यानचेष्टर युनाइटेडसँग अंक बराबरी गरेको छ। तर एक खेल कम खेलेको युनाइटेड गोल अन्तरमा अगाडी छ र दोस्रो स्थानमा छ। १७ खेलबाट चेल्सीले युनाइटेड समान ३५