रिपब्लिक मिडियाको आइपीओ बाँडफाँड

नेपाल रिपब्लिक मिडिया लिमिटेडको आइपीओ बाँटफाँट भएको छ । नागरिक दैनिक पत्रिका प्रकाशन गर्दै आएको यो कम्पनीले सर्वसाधारणका लागि आह्वान गरेको आइपीओ बाँडफाँड गरिएको हो । राजधानीमा सोमबार आयोजित कार्यक्रममार्फत साधारण सेयर बाँडफाँट भएको कम्पनीले जनाएको छ । मागभन्दा बढी आवेदन परेको आइपीओ बाँडफाँड धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिकाअनुसार गोलाप्रथा माध्यमबाट गरिएको हो । १२ […]