अनेरास्ववियू क्रान्तिकारीको अध्यक्ष सुरेन्द्र बस्नेत कि पञ्चा सिंह ?

१३ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी) को २२ औं राष्ट्रिय सम्मेलन भोलि बिहीबार काठमाडौंमा सुरु हुँदैछ । १६ गतसम्म चल्ने सम्मेलनले अनेरास्ववियू क्रान्तिकारीको नयाँ नेतृत्व चयन गर्ने छ । अध्यक्ष रञ्जित तामाङले सहमतिको आधारमा नयाँ नेतृत्व चयन हुने जानकारी दिए । २१ औं राष्ट्रिय सम्मेलनमा पहिलोपटक निर्वाचनमार्फत् तामाङ अध्यक्ष चुनिएका थिए […]

सम्बन्धित सामग्री

अखिल (क्रान्तिकारी) को अध्यक्षमा दाबी गर्ने पाँच जना माओवादीको केन्द्रीय सदस्य

नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को अध्यक्षका आकांक्षी पाँच विद्यार्थी नेतालाई पार्टीको केन्द्रीय सदस्य बनाइएको छ ।  माओवादी केन्द्रको केन्द्रीय सदस्यको जिम्मेवारी पाउनेमा सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, उत्तम, अधिकारी, दीपक देवकोटा र विजय गौतम रहेका छन् ।  अखिल (क्रान्तिकारी)को अध्यक्ष पञ्चा सिंहलाई बनाइएको छ ।

अखिल क्रान्तिकारीकाे अध्यक्षमा पञ्चा सिंह

काठमाडौं । अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंहलाई तोकिएको छ । आज बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र विद्यार्थी नेताहरुबीच भएको छलफलपछि सिंहलाई अध्यक्षमा तोकिएको हो । क्रान्तिकारीको अध्यक्षमा सुरेन्द्र बस्नेत र सिंह मुख्य दावेदार रहेका थिए । शनिबार बसेको माओवादी स्थायी कमिटी बैठकले क्रान्तिकारीले अध्यक्ष चयनको जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियो । जारी २२ […]

अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह, अन्य पदाधिकारीमा सहमति जुट्न बाँकी

अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंहलाई तोकिएको छ । आइतबार बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र विद्यार्थी नेताहरुबीच भएको छलफलपछि सिंहलाई अध्यक्षमा तोकिएको हो ।‘पार्टी स्थायी समितिले दिएको अधिकार अनुसार अध्यक्ष प्रचण्डले सिंहलाई अध्यक्ष बनाउने निर्णय सुनाउनुभएको छ’, अखिलका वर्तमान अध्यक्ष रञ्जित तामाङले रातोपाटीसँग भने, ‘अरु पदाधिकारीका बारेमा छलफल जारी छ ।’क्रान्तिकारीको अध्यक्षमा सुरेन्द्र बस्नेत र सिंह मुख्य दावेदार रहेका थिए । शनिबार बसेको माओवादी स्थायी

अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह

नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंह बन्ने भएकी छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिंहलाई अध्यक्ष बनाउने निर्णय लिएका हुन् । यससँगै अखिल क्रान्तिकारीको जारी अधिवेशनले पञ्चा सिंह अध्यक्ष भएको औपचारिक घोषणा गर्नेछ । अखिल क्रान्तिकारीको इतिहासमा महिला अध्यक्ष बन्न लागेको पहिलोपटक हो । अखिलको अध्यक्षमा सुरेन्द्र बस्नेत र पञ्चा सिंहले दाबी गर्दै आएका थिए । सहमति नजुटेपछि अध्यक्ष चयनको जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई दिइएको थियो । सिंह अखिलको अध्यक्ष बनेसँगै बस्ने...

अखिल क्रान्तिकारीको अध्यक्षमा तामाङ विजयी :: Pahilopost.com

काठमाडौं: माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अध्यक्षमा रञ्जित तामाङ विजयी भएका छन्। क्रान्तिकारीका अध्यक्ष्यमा तामाङले अनिल शर्मा हराउदै विजयी भएका हुन्। क्रान्तिकारीको उपाध्यक्षहरुमा सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, दिपक देवकोटा र विजय गौतम विजयी भएका छन भने महिला उपाध्यक्षमा पञ्चा सिंह, जनजाति उपाध्यक्षमा दिपेश पुन र मधेशी उपाध्यक्षमा

क्रान्तिकारी अध्यक्षमा तामाङ निर्वाचित, घोषणा हुन बाँकी

नेकपा ९ओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीका अध्यक्षमा रञ्जित तामाङ निर्वाचित भएका छन्। आज बिहान सम्पन्न मतगणनामा तामाङ प्रतिस्पर्धी अनिल शर्मालाई पछि पार्दै निर्वाचित भएका निर्वाचन समितिका संयोजक रमेश मल्लले जानकारी दिए। यसैगरी खुला उपाध्यक्षमा सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, दीपक देवकोटा र विजय गौतम विजयी भएका छन् । यस्तै महिला उपाध्यक्षमा पञ्चा सिंह, जनजाति उपाध्यक्षमा दीपेश…