अन्तर्राष्ट्रिय विद्यार्थी, एक्सचेन्ज आगन्तुक र विदेशी सञ्चारमाध्यमका प्रतिनिधिका लागि लामो समयदेखि लागू रहेको ‘ड्युरेसन अफ स्टाटस’ प्रणालीलाई निश्चित अवधिको प्रवेश व्यवस्थाले प्रतिस्थापन गर्ने होमल्याण्ड सेक्युरिटी विभागको नियमलाई एक संघीय न्यायाधीशले सोमबार रोक लगाएका छन्। अमेरिकी जिल्ला न्यायाधीश एफ. डेनिस सेलर चौथोले प्रारम्भिक निषेधाज्ञा जारी गर्दै उक्त नियम कार्यान्वयनमा रोक लगाएका हुन्। उच्च शिक्षासम्बन्धी संस्था र […]
काठमाडौँ – बागमती, गण्डकी र कर्णाली प्रदेशअन्तर्गतका विभिन्न मुख्य राजमार्ग तथा सडक खण्डहरू प्रभावित भएका छन्। नेपाल प्रहरीले मङ्गलबार बिहान सार्वजनिक गरेको तथ्याङ्क अनुसार केही स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध छ भने केही स्थानमा एकतर्फी मात्र सवारी साधन सञ्चालन भइरहेका छन्। प्रहरीका अनुसार बिपी राजमार्गअन्तर्गत काभ्रेको खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी खण्डमा १० टनसम्मका मालबाहक सवारी साधनलाई साँझ ७ […]
प्रधानमन्त्री बालेन्द्र शाहसँग छलफल गरी सिंहदरबारबाट बाहिरिँदै गर्दा पक्राउ परेका नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ १० वटा मुद्दामा फरार प्रतिवादी रहेको खुलेको छ।
Kathmandu. Traffic on major highways has been affected due to floods, landslides, road maintenance, and construction in various parts of the country. According to the details released by the Nepal Police, traffic is fully or partially obstructed on various road sections in Bagmati, Gandaki, and Karnali provinces.Road sections in Kavre, Rasuwa, Nuwakot, Dhading, and Chitwan are affected in Bagmati Province. In Kavre, all vehicles plying on the Khurkot–Nepalethok–Kutunjebesi are affected due to potential floods. It has been informed that traffic has been stopped on this road section until further notice.In Rasuwa, the main highway is completely blocked due to floods....
काठमाडौँ । अग्र पूजाको अधिकार प्राप्त गरेका बिघ्नहर्ता भगवान् श्री गणेशको पूजा आराधना गर्न आज बिहानैदेखि राजधानीलगायत देशका मुख्य मुख्य भागमा भक्तजनको लाम लागेको छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस अवसरमा आज उपत्यकाका अशोक विनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेश लगायत देशभरका गणेश मन्दिरमा विशेष […]