साउदी अरेबिया नेतृत्वको सैन्य कारबाहीमा २८ हुथी विद्रोहीको मृत्यु

यमनको मध्य क्षेत्रीय प्रान्त मारिबमा आइतबार पनि साउदी अरेबिया नेतृत्वको सैन्य समूहले हवाई कारबाही जारी राखेको बताइएको छ । प्राप्त समाचारअनुसार उक्त सेनाले गरेको कारबाहीका क्रममा कम्तीमा पनि २८ जना हुथी विद्रोहीहरुको ज्यान गएको यमनको सरकारी सेनाले सोमबार जानकारी दिएका छन्  । यमनमा साउदी अरेबियाको नेतृत्वमा रहेको सेनाले विगतदेखि नै हुथीका विरुद्धमा कारबाही गर्दै आएको छ । उक्त सैन्य समूहमा यमनी सेना पनि रहने गर्दछन् ।मारिब क्षेत्रमा ठूलो संख्यामा हुथी विद्रोहीहरु रहेको सूचनाको आधारमा सो आ

सम्बन्धित सामग्री

पोल्यान्डविरुद्ध अर्को सरप्राइज दिन चाहन्छ ‘साउदी अरेबिया’

विश्वकप फुटबलमा एसियन राष्ट्र साउदी अरेबिया र युरोपियन पावर हाउस पोल्यान्ड साँझ ६:४५ मा प्रतिस्पर्धा गर्दैछ। प्रतियोगिताको दोस्रो खेलमा साउदी अर्को ‘सरप्राइज’ नतिजा निकाल्न मैदानमा उत्रिँदा पोल्यान्ड प्रतियोगितामा पहिलो जितको लक्ष्यमा रहेको छ। समूह ‘सी’ अन्तर्गत हुने खेल एजुकेसन सिटी स्टेडियममा हुनेछ। उक्त मैदानमा पोल्याण्ड पहिलो जित सहित ४ अंक बनाएर नकआउटमा बलियो हुने लक्ष्यमा […]

राष्ट्रपति भण्डारीले गरिन् ओमान, साउदी अरेबिया र श्रीलंकाका लागि राजदूत नियुक्त

काठमाडाैँ- राष्ट्रपति विद्यादेवी भण्डारीले तीन देशका लागि नेपाली राजदूत नियुक्त गरेकी छन्। सरकारको सिफारिसमा शुक्रबार राष्ट्रपति भण्डारीले ओमान, साउदी अरेबिया र श्रीलंकाका लागि नेपाली राजदूत नियुक्त गरेकी राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए। उनका अनुसार राष्ट्रपति भण्डारीले डोरनाथ अर्याललाई ओमन, नवराज सुवेदीलाई साउदी अरेबिया र वासुदेव मिश्रलाई श्रीलंकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त […]

इराकी प्रधानमन्त्री मुस्तफा अल कादिमी इरान र साउदी अरेबिया जाने

इराकका प्रधानमन्त्री मुस्तफा अल कादिमी इरान र साउदी अरेबियाको भ्रमणमा जान लागेकाे बताइएको छ। इराकी सरकारी समाचार समिति आइएनएले सो कुराको जानकारी दिएको हाे। आइएनएका अनुसार उनी अर्को हप्ता इरान र साउदी अरेबिया जानेछन्। प्रधानमन्त्री मुस्तफा अल कादिमीले ती देशमा गएर त्यहाँका नेताहरूसँग प्रत्यक्ष वार्ता गर्ने समाचार समितिले जनाएको छ। उनी पहिला इरान पुग्ने र […]

इराकी प्रधानमन्त्री इरान र साउदी अरेबिया जाने

इराकका प्रधानमन्त्री मुुस्ताफा अल कादिमी इरान र साउदी अरेबियाको भ्रमणमा जान लागेका छन् । इराकी सरकारी समाचार समिति आइएनएले सो कुराको जानकारी दिएको छ । उनी अर्को हप्ता इरान र साउदी अरेबिया जान लाग्नुभएको सो समाचारमा जनाइएको छ । उनले ती देशमा गएर त्यहाँका नेताहरुसँग प्रत्यक्ष वार्ता गर्नुहुने भएको सो समाचार समितिले जनाएको छ ।उनी पहिला इरान पुग्ने र इरानका नेताहरुसँग द्धिपक्षीय भेटवार्ता गर्नुहुने छ । त्यसपछि उनी साउदी अरेबियाको भ्रमणमा जानुहुने भएको समाचारमा जनाइएको हो । यही जुन ९ तारिखमा इराकी वि

ठगिँदै साउदी अरेबिया जाने युवा

रोजगारीका लागि साउदी अरेबिया जाने युवासँग म्यानपावर र एजेन्टले चर्को सेवा शुल्क लिएको र सम्झौताविपरीत काममा लगाएको पाइएको छ। साउदीस्थित नेपाली दूतावासले पछिल्ला दिनमा साउदी अरबमा रोजगारीमा आएका उल्लेख्य सङ्ख्याका नेपाली युवालाई म्यानपावर र एजेन्टले तोकिएको शर्त पालना नगरी काममा पठाएको जनाएको छ। दूतावासले सूचना जारी गर्दै रोजगारीका लागि त्यहाँ गएका युवाले काम र तलब नपाएको, तोकिएभन्दा बढी पैसा तिरेर गएको जनाउँदै युवाले दुःख पाएको गुनासाहरू आएको बताएको छ।आफ्नै चिनजानका मानिस एजेन्ट बनेर ठगी गरेका घ

अमेरिकासँग संवाद गर्न साउदी अरेबिया र युएईले किन गरे अस्वीकार?

दुई ठूला तेल उत्पादक खाडी देश साउदी अरेबिया र संयुक्त अबर इमिरेट्स (युएई) का नेताले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग छलफल गर्न अस्वीकार गरेको दाबी गरिएको छ। अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले साउदी अरेबिया र युएईका नेतासँग बाइडेनको टेलिफोन वार्ताको प्रयास गरे पनि सफल हुन नसकेको द वाल स्ट्रिट जर्नलमा प्रकाशित खबरमा उल्लेख छ। युक्रेनमा भइरहेको […]

यमनमा साउदी अरेबिया नेतृत्वको सेनाको कारबाहीमा १२ हुथी विद्रोही मारिए

१३ पुस, काठमाडौं। यमनमा रहेको साउदी अरेबिया नेतृत्वको सेनाले हुथी विद्रोहीविरुद्ध सोमबार गरेको कारबाहीमा परेर कम्तीमा १२ जना विद्रोहीको मृत्यु भएको छ । उक्त सेनाले यमनको दक्षिणपश्चिमी क्षेत्र ताइजमा सो आक्रमण गरेको थियो । उक्त आक्रमणमा परेर १२ जना विद्रोही मारिएका त्यहाँका एकजना सैनिक अधिकारीले जानकारी दिएका छन् । गत महिनादेखि त्यहाँ सो सेनाले कारबाहीलाई […]

साउदी अरेबिया र युएईमा ओमिक्रोनको पहिलो केस भेटियो

साउदी अरेबिया र युएईमा कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टको पहिलो केस पुष्टि भएको दुवै देशका स्वास्थ्य मन्त्रालयहरुले बुधबार जानकारी दिएको छ । “ओमिक्रोन भेरियन्टको एउटा केस राज्यमा पत्ता लागेको छ ।  उत्तर अफ्रिकी देशबाट आएका एक नागरिकमा उक्त भेरियन्ट फेला परेको हो ।’ साउदी स्वास्थ्य मन्त्रालयका एक अधिकारीले राज्यद्वारा सञ्चालित समाचार समिति एसपीएलाई जानकारी दिएका छन् । सङ्क्रमित ती व्यक्तिलाई छुट्टै राखिएको र आवश्यक स्वास्थ्य उपायहरू दिइएको पनि बताइएको छ । छिमेकी राष्ट्र संयुक

साउदी अरेबिया र युएईमा ओमिक्रोनको पहिलो केस

एएफपी-साउदी अरेबिया र युएईमा कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टको पहिलो केस पुष्टि भएको दुवै देशका स्वास्थ्य मन्त्रालयहरुले बुधबार जानकारी दिएको छ । “ओमिक्रोन भेरियन्टको एउटा केस राज्यमा पत्ता लागेको छ । उत्तर अफ्रिकी देशबाट आएका एक नागरिकमा उक्त भेरियन्ट फेला परेको हो । ’ साउदी स्वास्थ्य मन्त्रालयका एक अधिकारीले राज्यद्धारा सञ्चालित समाचार समिति एसपीएलाई जानकारी दिएका छन् […]

नेपालीलाई विदेश जान रोक,  तर भारतीयलाई साउदी अरेबिया जान सातामा १० उडानको अनुमति

आफ्ना नागरिकलाई समेत विदेश जान रोक लगाइरहेको नेपाल सरकारले भारतीय नागरिकलाई भने नेपालबाट साउदी अरेबिया जान अनुमति दिएको छ । सरकारले केही दिनअगाडि नेपाललाई ‘ट्रान्जिट’ बनाएर विदेश जान नदिने निर्णय गरेको...