बाल्टिनको पानीमा डुबेर एक वर्षीय बालकको मृत्यु

बैजनाथ गाउँपालिका-३ सुतैया बस्ने कर्ण बहादुर चन्दको छोरा १ वर्षीय बिजयन्त चन्दको बाल्टिनको पानीमा डुबेर बिहीबार साँझ मृत्यु भएको छ । आफ्नै घरमा खेल्ने क्रममा पानी भरेको बाल्टीमा डुबेका उनको उपचारको लागि मेडिकल कलेज कोहलपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।     यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ । 

सम्बन्धित सामग्री

बाल्टिनमा डुबेर काठमाडौंमा १९ महिनाकी बालिकाको मृत्यु

गोकर्णेश्वनर नगरपालिका-५ जोरपाटीको बाहुनधारा बस्ने अनेत्र बडुवालकी १९ महिनाकी छोरी सुमित्रा बडुवालको बाल्टिनको पानीमा डुबेर मंगलबार दिउँसो मृत्यु भएको हो।

बाल्टिनको पानीमा डुबेर दुई बालकको मृत्यु

देशका छुट्टाछुट्टै स्थानमा बाल्टिनको पानीमा डुबेर दुई बालकको मृत्यु भएको छ । धनुषा, बिदेह नगरपालिका-४ झिझा टोल बस्ने कृष्णा पासमानको छोरा २ वर्षीय अभय पासमानको आफ्नै घर अगाडि पानी भरिएको बाल्टिनमा डुबेर शुक्रबार दिउँसो मृत्यु भएको छ । त्यस्तै सप्तरी, डाक्नेश्वरी नगरपालिका-५ पातो बजार बस्ने देव कुमार मालिको ९ महिनाको छोरा विराट कुमार मालिको पानी …

बाल्टिनको पानीमा डुबेर बालकको मृत्यु

बाँके । बाँके बाल्टिनको पानीमा डुबेर एक जना बालकको मृत्यु भएको छ । हिजो (बिहीबार) ती मृत्यु भएको हो । मृत्यु हुनेमा जिल्लाको बैजनाथ गाउँपालिका–३ सुतैया बस्ने कर्ण बहादुर चन्दको छोरा १ वर्षीय बिजयन्त चन्द रहेको बाँके प्रहरीले जनाएको छ । आफ्नै घरमा खेल्ने क्रममा पानी भरेको बाल्टीमा डुबेर घाइते भएका उनको उपचारको लागि मेडिकल […]

पानीमा डुबेर कैलालीमा एक बालकको मृत्यु

बाल्टिनको पानीमा डुबेर कैलालीमा एक वर्षीय बालकको मृत्यु भएको छ । शुक्रबार गौरीगंगा नगरपालिका–२ मालिका टोलका नरीबहादुर ऐरका एक वर्षीय छोरा वीरेन्द्र ऐरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।वीरेन्द्र बाल्टिनमा भरिएको पानीमा डुबेर अचेत भएका थिए । उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लगिएको थियो । अस्पतालमा पुर्‍याउँदा डाक्टर मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।-न्युज कारखाना

बाल्टिनको पानीमा डुबेर कैलालीमा एक बालकको मृत्यु

धनगढी । बाल्टिनको पानीमा डुबेर कैलालीमा एक वर्षीय बालकको मृत्यु भएको छ । शुक्रवार गौरीगंगा नगरपालिका–२ मालिका टोलका नरीबहादुर ऐरका एक वर्षीय छोरा वीरेन्द्र ऐरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। वीरेन्द्र बाल्टिनमा भरिएको पानीमा डुबेर अचेत भएका थिए । उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लगिएको थियो । अस्पतालमा पुर्‍याउँदा डाक्टर मृत घोषणा […]

बाल्टिनको पानीमा डुबेर एक बालकको मृत्यु

धनगढी। बाल्टिनको पानीमा डुबेर कैलालीमा एक वर्षीय बालकको मृत्यु भएको छ । शुक्रबार गौरीगंगा नगरपालिका–२ मालिका टोलका नरीबहादुर ऐरका एक वर्षीय छोरा वीरेन्द्र ऐरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। वीरेन्द्र बाल्टिनमा भरिएको पानीमा डुबेर अचेत भएका थिए । उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लगिएको थियो । अस्पतालमा पुर्‍याउँदा डाक्टर मृत घोषणा गरेको […]

बाल्टिनको पानीमा डुबेर एक बालकको मृत्यु

धनगढी– बाल्टिनको पानीमा डुबेर कैलालीमा एक वर्षीय बालकको मृत्यु भएको छ । शुक्रबार गौरीगंगा नगरपालिका–२ मालिका टोलका नरीबहादुर ऐरका एक वर्षीय छोरा वीरेन्द्र ऐरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। वीरेन्द्र बाल्टिनमा भरिएको पानीमा डुबेर अचेत भएका थिए । उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लगिएको थियो । अस्पतालमा पुर्‍याउँदा डाक्टर मृत घोषणा गरेको […]

बाल्टिनको पानीमा डुबेर २ बर्षकी बालिकाको मृत्यु

१८ असोज, वीरगञ्ज । बाराको कलैयामा बाल्टिनको पानीमा डुबेर २ वर्षीया बालिकाको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका–२० बसतपुरका मैनोद्दिन मियाँको छोरी २ वर्षीया आयश खातुनको मृत्यु भएको हो । सोमबार बिहान पौने ११ बजे घरमै …

सुनसरीमा डुबेर दुई बालिकाको मृत्यु

सुनसरी :  सुनसरीको छुट्टाछुट्टै स्थानमा पानीमा डुबी २ जना बालिकाको मृत्यु भएको छ।आइतबार बेलुका ४ बजे इनरुवा नगरपालिका ७ का प्रदिप दनुवारको २ वर्षीया छोरी प्रशंसा दनुवार खेल्ने क्रममा घर अगाडी रहेको नहरमा डुबी  उपचारको लागी बिराट मेडिकल कलेज टंकी मोरङ लैजाँदै गर्दा बाटैमा मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ। त्यस्तै आइतबार नै सुनसरीकै बराह क्षेत्र नगरपालिका ५ ठिकी टोल का भरत अधिकारीको १८ महिनाकी छोरी आश्मा अधिकारी आफ्नै घर छेउमा खेल्ने क्रममा बाल्टिनको पानीमा डुबेर बेहोस भई विपी स