माओवादी केन्द्रले जनप्रतिनिधिलाई सत्ता सञ्चालनको विषयमा प्रशिक्षण दिँदै

  नेकपा (माओवादी केन्द्र)ले गत वैशाखमा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई स्थानीय तहबाटै समाजवादको आधार तयार गर्न निर्देशित गर्ने उद्देश्यले आजदेखि प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । काठमाडौँमा दुई दिनसम्म हुने कार्यक्रममा स्थानीय सरकार सञ्चालन, सेवा प्रवाह, विकास निर्माण, सुशासन, स्वास्थ्य, शिक्षा, बजेट, कानुन निर्माणलगायत विषयमा विज्ञले प्रशिक्षण दिनेछन् । पार्टीका शीर्षनेता, पूर्वमन्त्री, […]

सम्बन्धित सामग्री

पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई सरकार सञ्चालनबारे सिकाउँदै माओवादी केन्द्र

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय तहका प्रमुख र उपप्रमुखसहित २ सय ७५ जनालाई सत्ता सञ्चालनका विषयमा प्रशिक्षण दिने भएको छ । माओवादीले स्थानीय तहका १ सय २१ प्रमुख र १ सय २८ उपप्रमुखसहित पार्टी प्रदेशका इन्चार्ज, सह–इन्चार्ज, अध्यक्षलाई समेत सत्ता सञ्चालनका विषयमा प्रशिक्षण दिन लागेको हो । माओवादीले जितेका स्थानीय तहका प्रमुख र उपप्रमुखलाई […]