डडेल्धुरा : गृहजिल्ला डडेल्धुरा पुगेका प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री गठबन्धनकै हुने दाबी गरेका छन्।डडेल्धुराको जोगबुढामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भने‚ ‘अबको सुदूरपश्चिमको मुख्यमन्त्री खगराज भट्ट नै हो। मेरो पार्टीले भनिहाल्यो अबको मुख्यमन्त्री भट्ट नै हुन्‚ तपाईंहरू जिताएर पठाउनुस्।’यसअघि उनलाई त्यहाँ ३२ किलोको माला पहिराएर&nbs