९५औं राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा फोटो प्रदर्शनी

९५औं राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा नेपाल फोटो पत्रकारहरूको संस्थाहरू फोटो प्रदर्शनी गरेका छन् ।मंगलवार बसन्तपुरमा पिजे क्लब र नेपाल फोटो पत्रकार मञ्चले खुला फोटो प्रदर्शनी गरेको हो । प्रदर्शनीमा फोटो पत्रकारहरूले पत्रकारिता गर्दैगर्दा भोगेका दुःख र जोखिमहरूलाई अभिव्यक्त गर्ने किसिमका ३० वटा फोटोहरू राखिएका छन् । प्रदर्शनी आज एकदिनसम्म चल्ने नेपाल फोटो पत्रकार क्लव […]