एकै दिन ७ सयभन्दा धेरै पर्यटक हवाई मार्गबाट लुक्ला पुगे

सोलुखुम्बु – आज आइतवार एकै दिन सात सय जनाभन्दा धेरै पर्यटक हवाई मार्गबाट लुक्ला पुगेका छन् । विमानको ३४ वटा उडान र झन्डै एक सय पटक भएका हेलिकप्टर उडानमार्फत सात सय जनाभन्दा धेरै पर्यटक लुक्ला विमानस्थलमा ओर्लिएका नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ । आजका लागि तोकिएका पाँच वटा उडान मौसमका कारण रद्द भएका छन् । लुक्ला पुगेका पर्यटकमध्ये धेरैजसो विदेशी रहेका छन् । वसन्तयाममा पर्वतारोहण तथा पदयात्राका लागि खुम्बु पुग्ने पर्यटकको सङ्ख्या बढेको छ ।  नागरिक उड्डयन प्राधिकरणका का...

सम्बन्धित सामग्री

खराब मौसमका कारण दुई सयभन्दा बढी पर्यटक मन्थलीमा रोकिए

रामेछाप । विगत तीन दिनदेखि सोलखुम्बूको लुक्लामा मौसममा आएको खराबीका कारणले मन्थलीमा दुई सयभन्दा बढी विदेशी पर्यटक रोकिएका छन् । आज बिहानदेखि नै उडान नभएपछि लुक्ला जाने पर्यटक हेलिकप्टर चार्टर गरेर सोलुको सुर्केसम्म गएका छन् । कोही पर्यटक मन्थलीबाट सडकमार्ग हुँदै गाडीमा फाप्लु गएको नागरिक उड्डयन प्राधिकरण रामेछापका निमित्त कार्यालय प्रमुख पूजा थापाले बताए । […]

रामेछाप–लुक्ला उडान सुरु

रामेछापको विमानस्थलबाट सोलुको लुक्ला विमानस्थलमा दैनिक उडान सुरु भएपछि रामेछापमा विदेशी पर्यटकको चहलपहल बढेको छ। वसन्त ऋतुको आगमनसँगै यो सिजनको हवाइ उडान सोमबारदेखि नियमित रूपमा सुरु भएको छ। अहिले विदेशी पर्यटक...

मौसम बिग्रिँदा लुक्ला र फाप्लुमा उडान बन्द

काठमाडौँ : मौसम बिग्रिँदा लुक्ला र फाप्लुमा उडान अवरुद्ध भएको छ। हिजो (शनिवार) देखि मौसम बिग्रिँदा सोलुखुम्बुका लुक्ला र फाप्लु विमानस्थलमा हवाईजहाज उडान र अवतरण हुन सकेका छैनन्।त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयले काठमाडौँको त्रिभुवन विमानस्थलमा उडान र अवतरण नरोकिए पनि हिमाली जिल्लाका विमानस्थल लुक्ला र फाप्लुमा विमान उडान र अवतरण हुन नसकेको जनाएको छ।विमानस्थलमा भिजिबिलिटी नहुँदा उडान र अवतरण हुन नसकेको हो। उडान नहुँदा ती ठाउँमा पर्यटक अलपत्र परेका छन्। अहिले कोशी र मधेश प्रदेशबाहे

खराब मौसमका कारण मन्थली–लुक्ला उडान पाँच दिनदेखि ठप्प

खराब मौसमका कारण पाँच दिनदेखि लुक्लामा हवाइ उडान नहुँदा विदेशी पर्यटक मन्थलीमै रोकिएका छन् । लुक्लाका लागि विभिन्न कम्पनीसँग सम्झौता गरी उडानको प्रतिक्षामा रहेका पर्यटक दैनिक मन्थलीमा बस्नुपर्दा समस्यामा भइरहेको बताउँछन् । नागरिक उड्ययान प्राधिकरण रामेछापले दिएको जानकारी अनुसार शनिबारदेखि बुधबारसम्म करिब दुई सय भन्दाबढी उडान स्थगित भएका छन् । सोलुखुम्बुको लुक्ला विमानस्थलमा पर्यटक ओसार्ने …

पाँच दिनदेखि मन्थली–लुक्ला उडान ठप्प

रामेछाप- खराब मौसमका कारण पाँच दिनदेखि लुक्लामा हवाइ उडान नहुँदा विदेशी पर्यटक मन्थलीमै रोकिएका छन् । लुक्लाका लागि विभिन्न कम्पनीसँग सम्झौता गरी उडानको प्रतिक्षामा रहेका पर्यटक दैनिक मन्थलीमा बस्नुपर्दा समस्यामा भएको बताएका छन् । नागरिक उड्ययान प्राधिकरण रामेछापले दिएको जानकारी अनुसार शनिबारदेखि बुधबारसम्म करिब दुई सय भन्दाबढी उडान स्थगित भएका छन् । सोलुखुम्बुको लुक्ला विमानस्थलमा […]

खुम्बु क्षेत्रमा वैशाखमा हिमपात, पर्यटक उत्साहित (फाेटाेसहित)

सोलुखुम्बु - सोलुखुम्बुको खुम्बु क्षेत्र हिउँले सेताम्मे बनेको छ । हिजो पानी परेपछि गएराति हिमपात हुँदा खुम्बु क्षेत्र हिउँले ढाकेको हो । हिमपातका कारण लुक्ला भन्दा माथिल्लो क्षेत्र मनमोहक बनेको सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार हिमपातपछि विदेशी तथा स्वदेशी पर्यटक हिउँ खेल्न पुगेका छन् । वैशाखमा समेत हिउँ खेल्न पाएपछि निकुञ्ज क्षेत्रमा आएका पर्यटक उत्साहित भएका छन् । निकुञ्जको कार्यालय रहेको ठाउँ मुख्य भ्यु पोइन्ट भएकाले अहिले निकुञ्ज क्षेत्र हिउँ ...

तीन दिनदेखि रामेछापमा रोकिएका विदेशी पर्यटक शुक्रबार लुक्ला उडे

खराब मौसमका कारण तीनदेखि रामेछापमा रोकिएका नर्वेजियन पर्यटक शुक्रबार लुक्का उडेका छन् । लुक्लाका लागि रामेछापबाट हवाई टिकट नपाएपछि उनीहरु चरिकोटबाट लुक्ला लागेका हुन् ।

लुक्ला विमानस्थलमा एक सातादेखि उडान ठप्प

काठमाडौँ- मौसममा खराबी आएपछि एक सातादेखि सोलुखुम्बुको लुक्ला विमानस्थलमा उडान ठप्प रहेको छ।खराब मौसमका कारण लुक्लास्थित तेन्जिङ हिल्लारी विमानस्थलमा उडान हुन सकेको छैन। गत आइतबारदेखि उडान हुन नसकेको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख द्वारिका अछामीले बताए। उनका अनुसार मौसम नसुध्रिएकाले गर्दा काठमाडौँ जानुपर्ने पर्यटक पनि लुक्लामै रोकिएका छन्।  प्राधिकरणका अनुसार डेढ सयभन्दा बढी पर्यटक लुक्लामै […]

निर्वाचनको दिन लुक्ला जान टिकट काटेका पर्यटक उड्न पाउने

२७ वैशाख, काठमाडौं । ३० वैशाखमा तोकिएको स्थानीय तहको निर्वाचनका दिन काठमाडौंबाट लुक्ला जान टिकट काटेका विदेशी पर्यटकलाई उडान सेवा दिइने भएको छ । समिट एयरले मंगलबार एक सूचना जारी गरी यसबारे जानकारी गराएको हो । कम्पनीले टिकट जारी भएका एजेन्टहरुले पर्यटकलाई विमानस्थलसम्म लैजाने व्यवस्था मिलाएर सहजीकरण गर्न समेत आग्रह गरेको छ । यस दिन […]