८ पुस, काठमाडौ । सार्वजनिक रुपमा प्रतिनिधिसभा पुनर्स्थापनाको वकालत गरिरहेको नेकपा एमालेले चुनावको तयारीलाई पनि सँगसँगै अगाडि बढाएको छ ।
सबै जिल्लाबाट समानुपातिक तर्फका आकांक्षीहरूको नाम पठाउन निर्देशन दिएर एमालेले निर्वाचनका लागि तयार रहेको सन्देश दिएको …
काठमाडौँ। सुस्त अर्थतन्त्र, उच्च तरलता, बढ्दो निष्क्रिय कर्जा र गैरबैंकिङ सम्पत्तिका कारण बैंकिङ क्षेत्रमा देखिएका जटिल समस्या समाधान गर्न गठित बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले सुधारका सुझावसहित बुझाएको प्रतिवेदन नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ। नेपाल राष्ट्र बैंकको सञ्चालक समितिले ३० जेठ २०८२ मा रेवतबहादुर कार्कीको संयोजकत्वमा गठन गरेको कार्यदलले बैंकिङ नीति, नियमन, कर्जा प्रवाह, […]
काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट हर्कबहादुर नेमाङ मिक्सोको नाम प्रतिनिधिसभाका लागि एकल सिफारिस भएको छ। पार्टीको मंगलबार बसेको जिल्लास्तरीय बैठकले सर्वसम्मत रुपमा उनलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टी नेता दिनेश लावतीले बताए । लावतीका अनुसार जिल्ला कार्यसमितिको बैठकले उनको उम्मेदवारीलाई सर्वसम्मत रूपमा अनुमोदन गरेको हो । एकभन्दा धेरै दावेदार रहेको […]
RajdhaniDaily.com | काठमाडौं । सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–१६ -