गिरिको निधन : प्रतिनिधिसभा बैठकमा आज शोक प्रस्ताव पेस हुँदै

काठमाडौं : आज प्रतिनिधिसभा बैठक बस्दैछ। आजको बैठकमा सभामुख अग्नि सापकोटाले नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य रहेका प्रदीप गिरिको निधनमा शोक प्रस्ताव पेस गर्नेछन्। गिरिको शनिवार राति ९:३० बजे ललितपुरस्थित नेपाल मेडिसिटि अस्पतालमा निधन भएको थियो। गिरिको आइतवार पशुपतिमा अन्त्येष्टि गरिएको थियो। नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको निधनका…

सम्बन्धित सामग्री

एमाले उपाध्यक्ष नेम्वाङप्रति शोक प्रस्ताव पारित गरेर प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ– प्रतिनिधिसभा बैठकले दिवंगत संविधानसभाका पूर्व अध्यक्ष एवं एमाले उपाध्यक्ष सुवास नेम्वाङप्रति शोक प्रस्ताव पारित गरेको छ ।  बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा नेता नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गरेर बैठक स्थागित गरेको हो ।  शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभामा सबैले उठेर एक मिनेट मौन ...