देउसीभैलो दिउँसो मात्र

तिहारको समयमा दियो, मैनबत्ती, पालाहरु बाल्ने एवम् विद्युतीय उपकरणहरु प्रयोग गरी दीपावली मनाउँदा आगजनी जस्ता विपतजन्य घटनाहरु घट्न सक्ने भएकाले सोतर्फ सचेत रहनसमेत प्रशासनको अनुरोध रहेको छ।...

सम्बन्धित सामग्री

पिकनिक गएका दुई युवक भेरीमा बेपत्ता

सुर्खेत । सुर्खेतमा पिकनिक गएका दुई युवक बेपत्ता भएका छन् । तिहारमा देउसीभैलो खेलेर संकलित रकमबाट पिकनिक गएका उनीहरू नदीमा पौडी खेल्दै गर्दा बेपत्ता भएका प्रहरीले जनाएको छ । शनिबार भेरीगंगा नगरपालिका–२, सत्तरीनजिकै पिकनिक गएका दुई युवक भेरी नदीमा बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार दिउँसो साढे १...

बालबालिका र कलाकारले खेले शीतल निवासमा देउसीभैलो‚ तस्वीरसहित

काठमाडौं : लक्ष्मी पूजाको दिन आज बालबालिका र कलाकारले राष्ट्रपति निवास शीतल निवासमा देउसीभैलो खेलेका छन्।राष्ट्रपतिको सरकारी आवास रहेको शीतल निवासमा सोमबार दिउँसो सांस्कृतिक संस्थानका कलाकार र बालमन्दिरका बालबालिकाको टोलीले देउसीभैलो खेलेको हो। देउसीभैलोमा राष्ट्रपति विद्यादेवी भण्डारीसहित उनको परिवार उपस्थित थियो।दौरा, सुरुवाल र नेपाली टोपी अनि गुन्यू चोली र सारीलगायत पहिरनमा सजिएका देउसे भैलिनीले परम्परागत शैली झल्कने देउसीभैलो भट्याएका थिए। टोलीले

सुर्खेतमा देउसीभैलो दिउँसो मात्र

सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले देउसीभैलो कार्यक्रम बिहान ७ देखि बेलुका ७ बजेसम्म मात्रै खेल्नका लागि समय तोकेको छ । तिहारको समयमा दियो, मैनबत्ती, पालाहरु बाल्ने एवम् विद्युतीय उपकरणहरु प्रयोग गरी दीपावली मनाउँदा आगजनी जस्ता विपत्जन्य घटनाहरु घट्न सक्ने भएकाले सोतर्फ सचेत रहनसमेत प्रशासनको अनुरोध रहेको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले जिल्लाभर पटाका, […]