विद्युत् विधेयक प्रतिनिधि सभामा पेश

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा ‘विद्युत् विधेयक, २०८०’ पेश भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक पेश गरेका हुन् । विद्युत उत्पादन, प्रसारण र नियमनको आवश्यकतालाई मध्यनजर गर्दै विद्युत्मा आमजनताको पहुँच सुनिश्चित गर्न तथा आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यले विधेयक ल्याउनु परेको बताए । विद्युत विधेयक पेश गरेपछि प्रतिनिधिसभाको बैठक भोलि […]

सम्बन्धित सामग्री

बहुमूल्य पानीको उपेक्षा

हाल प्रचलनमा रहेको विद्युत् ऐन, २०४९ लाई प्रतिस्थापन गर्ने गरेर गत भदौमा सरकारले प्रतिनिधि सभामा विद्युत् विधेयक, २०८० दर्ता गरेको छ ।...

गणपूरक संख्या नपुगेपछि विद्युत् विधेयक सदनमा पेस भएन - NepaliPatra

काठमाडौँ। प्रतिनिधि सभामा गणपूरक संख्या नपुगेपछि विद्युत् विधेयक, २०८० पेस हुन सकेन। मंगलबारको प्रतिनिधि सभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विधेयक पेसको प्रस्ताव गरेका थिए। तर, निर्णयार्थ प्रस्तुत गर्ने समयमा नेमकिपाका सांसद प्रेम सुवालले गणपूरक संख्याको प्रश्न उठाएपछि गणना गरिएको थियो। गणपूरक संख्या पुग्न ६९ हुनुपर्नेमा ६६ मात्रै सांसद उपस्थित भएपछि संसद्मा प्रस्ताव […]