भक्तपुरे कुमालेलाई पाला बनाउन भ्याइनभ्याइ

भक्तपुर – तिहार लागेसँगै भक्तपुरमा माटोका पाला बनाउन कुमालेहरुलाई भ्याइनभ्याइ भएको छ। दीपावलीको समय आएपछि भक्तपुर नगर तथा मध्यपुर थिमिका प्रजापति समुदाय तथा माटाका भाडा बनाउने क्षेत्रका बासिन्दा काममा व्यस्त भएका हुन्। उनीहरु मागअनुसार पाला बनाउन भने नसकेको बताउँछन्। अन्य समयमा दैनिक दुई दर्जन पनि बिक्री नहुने पाला तिहारको समयमा एकै कुमालेले एक लाखभन्दा बढी […]

सम्बन्धित सामग्री

भक्तपुरका कुमालेलाई माटोका पाला र भाँडा बनाउन भ्याइनभ्याइ

तिहार लागेसँगै भक्तपुरमा माटोका भाँडा बनाउन भ्याइनभ्याइ भएको छ । भक्तपुर नगरपालिका–४ तालाक्वो पोर्टरीस्क्वायरमा पुस्तौदेखि माटोका भाँडा बनाउँदै आएका कुमाले समुदाय तिहार सुरु नहुँदैदेखि माटोका भाँडा बनाउन व्यस्त छ ।

तिहारका लागि माटोका पाला बनाउन भ्याइनभ्याइ

पूर्वी नवलपरासीको कावासोती–३ का ६० वर्षीय लक्ष्मण प्रजापतिले तिहारका लागि ३० हजार पाला बिक्री गरिसकेका छन् । हिन्दुहरूको दोस्रो महान पर्व तिहार नजिकिएसँगै माटोको पाला बनाउन उनलाई भ्याइनभ्याइ छ । तिहारमा बत्ती बाल्नका लागि पालाको प्रयोग गरिने हुँदा बजारको मागअनुसारका पाला तयार गर्नमा उनी व्यस्त छन् ।प्रजापति भन्छन्, “तिहारका लागि आवश्यक पालाको माग पूरा गर्न […]

तिहारका लागि पाला बनाउन भ्याइनभ्याइ

काठमाडौँ- पूर्वी नवलपरासीको कावासोती– ३ का ६० वर्षीय लक्ष्मण प्रजापतिले तिहारका लागि ३० हजार पाला बिक्री गरिसकेका छन् । हिन्दूहरूको दोस्रो महान पर्व तिहार नजिकिएसँगै माटोको पाला बनाउन उनलाई भ्याइनभ्याइ छ । तिहारमा बत्ती बाल्नका लागि पालाको प्रयोग गरिने हुँदा बजारको मागअनुसारका पाला तयार गर्नमा उनी व्यस्त छन् । प्रजापति भन्छन्, “तिहारका लागि आवश्यक पालाको […]

पाला बनाउन भ्याइनभ्याइ (फोटो फिचर)

काठमाण्डौ – तिहारमा झिलिमिली बत्तीको प्रयोग बढे पनि माटाको पालाको माग घटेको छैन । झिलिमिली बत्तीसँगै पालाको पनि प्रयोग हुन्छ । तिहारमा पालाको माग धेरै हुने भएकाले माटोको भाँडा बनाउने भक्तपुरका कुमाल समुदायलाई केही दिनदेखि नै भ्याइनभ्याइ छ । तिहारको बेलामा मात्रै पाला बेचेर ५०/६० हजार रुपैयाँ कमाइ हुन्छ ।

तिहारका लागि पाला बनाउन भ्याइनभ्याइ (तस्बिरहरु)

काठमाडौँ – नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार आउन अब केही दिन मात्रै बाँकी छ। तिहार नजिकिएसँगै बजारमा यतिबेला माटोका पालाको माग पनि बढेको छ। बजारमा माग बढेसँगै भक्तपुरका कुमाले समुदायलाई यतिबेला पाला तयार पार्न भ्याइनभ्याइ छ। यतिबेला पाला बनाउने, सुकाउने, पोलेर पूरा तयार गरी बजार पठाउन उनीहरु व्यस्त छन्। तिहारमा पालाको माग उच्च हुने भएकाले […]

कुमाले समुदायलाई माटोका पाला बनाउन भ्याइनभ्याइ

भक्तपुर– नेपालीहरूको दोस्रो महान् तिहार नजिकिएसँगै भक्तपुरमा माटोका भाडा बनाउँदै आएका कुमाले समुदायलाई पाला बनाउन भ्याइनभ्याइ भएको छ । यस वर्ष माग धेरै भएकाले विशेष गरी प्रजापति समुदायलाई फुर्सद नभएको हो । यहाँ आकर्षक माटोको भाडा बनाउने बोलाछेंँ र तालाक्वको पोर्टरी स्क्वायर तथा मध्यपुरथिमिका नगदेश, बोडे, चपाचो, पाँचोलगायतका स्थानका प्रजापति समुदायका पूरै परिवार यतिखेर तिहारका […]

माटोका पाला बनाउन भ्याइनभ्याइ

भक्तपुर : नेपालीहरूको दोस्रो महान् तिहार नजिकिएसँगै भक्तपुरमा माटोका भाडा बनाउँदै आएका कुमाले समुदायलाई पाला बनाउन भ्याइनभ्याइ भएको छ। यस वर्ष माग धेरै भएकाले विशेष गरी प्रजापति समुदायलाई फुर्सद नभएको हो।यहाँ आकर्षक माटोको भाडा बनाउने बोलाछेंँ र तालाक्वको पोर्टरी स्क्वायर तथा मध्यपुरथिमिका नगदेश, बोडे, चपाचो, पाँचोलगायतका स्थानका प्रजापति समुदायका पूरै परिवार यतिखेर तिहारका लागि आवश्यक पाला बनाउने, सुकाउने र रङ भर्ने कामबाट एकछिन फुर्सद छैन।“तिहार आइसक्यो माटोको पाला, भिउँट, धुपौरोको थुप्र

माटोका पाला बनाउन कुमाले समुदायलाई भ्याइनभ्याइ

माटोका भाँडा बनाउने आधुनिक मेसिनमा एकछिन हात खाली नराखी पाला बनाउन व्यस्त उनले यस वर्ष ४० हजार पाला बनाएर बिक्री गर्ने लक्ष्य लिएको जानकारी दिए।...

तिहार शुरु भइसक्दा पनि पाला बनाउन भ्याइनभ्याइ (तस्बिरसहित)

भक्तपुर – नेपालीहरुको दोश्रो महान् पर्व तिहार आएपछि भक्तपुरमा माटोका भाडा बनाउँदै आएका कुमाले समुदायलाई पाला बनाउन र बिक्री गर्न भ्याइनभ्याइ भएको छ । पालाको माग धेरै हुने तिहार शुरु भइसकेकाले  यहाँ पाला बनाउँदै आएका कुमाले समुदायका सिंगो परिवारलाई यतिखेर पाला बनाउन भ्याइ नभ्याइ भएको छ । भक्तपुरमा आकर्षक माटोको भाडा बनाउने बोलाछेंँ र तालाको पोर्टरी स्क्वायर तथा मध्यपुरथिमिका नगदेश, बोडे, चपाचो, पाँचो लगायतका स्थानका प्रजापति समुदायका पुरै परिवार यतिखेर तिहारका लागि आवश्यक पाला लगायतका अन्य सामाग्री बन...

तिहार नजिकिएसँगै कुमालेलाई पाला बनाउन भ्याइनभ्याइ

पुष्कर बुढाथोकी, भक्तपुर ।  तिहार नजिकिएपछि भक्तपुरमा माटोका भाँडा बनाउँदै आएका कुमाले समुदायलाई यतिखेर दिपावलीका लागि चाहिने माटाका पाला बनाउन भ्याइ नभ्याइ भएको छ । मागअनुसारको पाला बनाउन भक्तपुरको बोलाछे, तालाको, च्यामासिंह, जगाते, सूर्यविनायक, कमलविनायक, थिमिको नगदेश, बोडे, चपाचो, पाँचो, लगायतका क्षेत्रका प्रजापतिलाई भ्याइनभ्याई भएको हो । भक्तपुर र थिमिमा उत्पादन भएको पाला भक्तपुर, काठमाडौं, […]