सुर्खेतका पालिकाहरूको प्राथमिकतामा उत्पादन र रोजगारी

सुर्खेतका नौवटै स्थानीय तहले १० असारमा नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरेका छन् ।आगामी आर्थिक वर्षका लागि ल्याएको नीति कार्यक्रम एवं बजेटमा सबै पालिकाले भौतिक पूर्वाधार निर्माण, उत्पादन, रोजगारी र कृषिलाई प्राथमिकता दिएका छन् ।कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगर नगरपालिकाले कुल एक अर्ब ९४ करोड ११ लाख १२ हजार पाँच सय रुपैयाँको बजेट ल्याएको छ […]