दुर्गमको सेवामा समर्पित अस्पतालले जित्यो अन्तर्राष्ट्रिय पुरस्कार

रुकुम पश्चिम – नेपालमा तत्कालीन माओवादीले सशस्त्र सङ्घर्ष सुरु गरेकै वर्ष २०५२ सालमा एक विदेशी संस्थाले सशस्त्र संघर्षको उद्गम थलो मानिएकोे रुकुममा एउटा अस्पताल स्थापना गरेको थियो । सशस्त्र द्वन्द्वका कारण केही समयपछि विदेशीहरुले छोडेर गएपछि मानव विकास तथा सामुदायिक सेवा नामक संस्थाले त्यो अस्पताल सञ्चालन गर्न थाल्यो । रुकुम...