रुपन्देहीको देवदह नगरमा एमालेको प्रतिबद्धताः एक विद्यालय एक स्वास्थ्यकर्मी, करको दर घटाउने

रुपन्देही । गत स्थानीय तह निर्वाचनमा आन्तरिक मतभेदका कारण थोरै मतले रुपन्देहीको देवदह नगरपालिकामा मेयर पद गुमाएको नेकपा एमाले नयाँ रणनीति लिएर चुनावी मैदानमा गएको छ । एमालेले गत निर्वाचनमा उपमेयरसहित बहुमत वडा जित्दा पनि मेयरमा ११२ मतले पराजय भोगेको थियो । देवदहमा एमालेबाट नगर प्रमुखमा ध्रुव खरेल र उपप्रमुखमा विद्यालक्ष्मी गुरुङ उम्मेदवार छन् । […]