एमबाप्पेले गरे २ गोल, कुल गोल संख्यामा मेस्सीलाई उछिने, खेल बराबरीमा

फ्रान्सका केलियन एमबाप्पले २ गोल गर्दै अर्जेन्टिनासँगको खेल बराबरीमा ल्याएका छन् भने कुल गोल संख्यामा मेस्सीलाई उछिनेका छन् । मेस्सीले कुल ६ गोल गरेकोमा एमबाप्पलेले ७ गोल गरेका छन् । पहिलो गोल पेनाल्टीमार्फत गरेका एमबाप्पेले लगत्तै दोश्रो गोल गरेका हुन् । अहिलेसम्म विश्वकपको एउटै सिजनमा सबैभन्दा धेरै गोल भने ब्राजिलका रोनाल्डोले गरेका थिए । उनले […]

सम्बन्धित सामग्री

तीन खेल बाँकी हुँदै पोर्चुगल युरोकपमा, रोनाल्डोको दुई गोल

क्रिश्टियानो रोनाल्डोले २ गोल गरेको खेलमा पोर्चुगलले स्लोभाकियालाई ३-२ गोल अन्तरले पराजित गर्दै २०२४ को युरोकपमा स्थान पक्का गरेको छ। पोर्चुगलले युरो छनोटका तीन खेल बाँकी हुँदै युरोकपमा स्थान पक्का गर्‍यो। शुक्रबार राति भएको खेलमा पोर्चुगलको जितमा क्रिश्टियानो रोनाल्डोले २ गोल गर्दा अर्को १ गोल गोनकालो रामोसको नाममा रह्यो। खेलमा अग्रता रामोसको गोलबाट पोर्चुगललले १८ […]

गोल किकबाटै गोलकिपरले गोल गर्दा विपक्षी परे ट्वाँ!

गत आइतवार चिलियन प्रमियर डिभिजन अन्तर्गत कोब्रेसल र कोलो कोलो क्लबबिच प्रतिस्पर्धा थियो। सो खेल कोब्रेसलले ३-१ गोल अन्तरले जितेको थियो। अहिले सो जित दिलाउन अन्तिम गोल भएको भिडियो भाइरल भइरहेको छ। कोब्रेसलका लागि खेलको ८ औं मिनेटमा गुलेरमो अलफोन्सोले गोल गरेका थिए भने ३४ मिनेटमा सिसेलियो वाटरम्यानले गोल गरेका…

विश्वकपमा क्यानडाको पहिलो गोल, ६८ सेकेण्डमै डेभिसले गोल गरे

काठमाडौं । क्यानडाले फिफा विश्वकप फुटबलमा आफ्नो पहिलो गोल गरेको छ । कतारमा जारी विश्वकप अन्तर्गत आइतबार क्रोएसिया विरुद्धको खेलको सुरुमै क्यानडाले गोल गर्दै अग्रता लिएको हो । अल्फोन्सो डेभिसले खेल सुरु भएको ६८ सेकेण्डमै गोल गर्दै क्यानडालाई अग्रता दिलाएका छन् । यो गोल जारी विश्वकपकै सबैभन्दा छिटो गोल हो । दोस्रो पटक विश्वकप खेलिरहेको […]

कोष्टारिकाविरुद्ध स्पेनको दुई गोल

समूह ई अन्तर्गत बुधबार जारी खेलमा स्पेनले कोष्टारिकाविरुद्ध दुई गोल गरेको छ । पहिलो हाफको खेल चलिरहँदा स्पेनले दुई गोल गरेको हो । खेलको ११ औं मिनेटमा डानी ओल्मोले पहिलो गोल गरे भने २१ औं मिनेटमा मार्कोले अर्को गोल थपे । खेलमा कोष्टारिकासँग दबाबमा खेलिरहेको स्पेनको बल पोजिसन ८५ प्रतिशत रहेको छ ।

फिफा विश्वकप २०२२ : कतारलाई २-० गोल अन्तरले हराउँदै इक्वेडरले जित्यो पहिलो खेल

फिफा विश्वकप फुटबलको पहिलो खेल इक्वेडरले जितेको छ । विश्वकप आयोजक टिम कतारलाई २–० गोलले हराउँदै इक्वेडरले पहिलो खेल जितेको हो । इक्वेडरका भ्यालेन्सियाले १६ औँ मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरेका थिए । भ्यालेन्सियाले नै ३१ औँ मिनेटमा गोल गरेर टिमलाई २–० गोलको अग्रता दिलाए । योसँगै कतार विश्वकप २०२२ मा पहिलो गोलकर्ता बनेका छन् भ्यालेन्सिया ।  चौंथो पटक विश्वकप खेलिरहेको इक्वेडरले पहिलो पटक विश्वकप खेलिरहेको कतारविरुद्ध पहिलो हाफमै दुई गोल गरेको थियो । तर त्यसपछि दुवै टिमले मौका पाएर पनि ...

बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेल : नेपालले गर्यो दुई गोल

बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले अग्रता कायमै राखेको छ ।  मंगलबार दशरथ रंगशालामा भइरहेको खेलमा नेपालले २ गोल गरेको हो । नेपालले  १८ औं र २६ औँ मिनेटमा गोल गरेको हो । अहिले पहिलो हाफको खेल २–० गोल अन्तरमा चलिरहेको छ । नेपाली टोलीमा किरण चेम्जोङ, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, सुमन अर्याल, तेज तामाङ, सेसेहाङ आङ्देम्बे, विशाल राई, सुजल श्रेष्ठ , विमल घर्तीमगर र अन्जन विष्ट रहेका छन् ।

रोनाल्डोले गरे ८०१ गोल

क्रिष्ट्रियानो रोनाल्डो खेल जीवनमा ८०० गोल गर्ने पहिलो खेलाडी बनेका छन् । इंग्लिस प्रिमियर लिग अन्तर्गत बिहीबार राति आर्सनलसँगको खेलमा रोनाल्डोले म्यानचेस्टर युनाइटेडका लागि दुई गोल गरे । आर्सनललाई ३–२ ले पराजित गर्ने क्रममा रोनाल्डोले ५२ औँ मिनेटमा मार्कस राशफोर्डको सहयोगमा व्यक्तिगत पहिलो गोल गरे । सो गोल उनको खेल जीवनको ८०० औँ गोल बन्यो […]

लुकाकुको १००औं खेलमा ६७औं गोल

काठमाडौं । रोमेलु लुकाकले आइतबार राति बेल्जियमका लागि एक सयौं खेल खेल्दै गोल गरेका छन् । विश्वकप छनोटअन्तर्गत बेल्जियमले चेक रिपब्लिकलाई ३-० ले पराजित गर्दा एक गोल गरे । उनले बेल्जियमका लागि एक सयौं खेल खेल्दा ६७औं गोल गरेका हुन् । चेल्सीका २८ वर्षीय स्ट्राईकरले हान्स भानाकेनको पासमा सुरुआती गोल गर्दै अग्रता दिलाएका थिए । […]

भारतले फर्कायो गोल, खेल बराबरीमा चल्दै

खेलको ६० औं मिनेटमा भारतीय खेलाडीले गोल फर्काएको हो। गोल फर्काएसँगै खेल बराबरीमा चलिरहेको छ।

‘बी’ डिभिजन लिगः दुई खेल गोल रहित बराबरीमा सकियो

राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिग अन्र्तगत शनिबार भएका दुई खेल गोल रहित बराबरीमा सकिएका छन् । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न दिनको पहिलो खेलमा पुल्चोक स्पोर्ट्स क्लबले श्री भगवती क्लबसँग र तालिकाको तेस्रो स्थानमा रहेको बाँसबारी क्लब श्री कुमारी क्लबसँग गोल रहित बराबरीमा रोकिएका हुन् । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा बाँसबारीले दर्जनौ अवसर सिर्जना गरे पनि बाँसबारीको अग्रपङ्क्तिले सदुपयोग गर्न सकेन ।  ७ खेलबाट ७ अंक जोडेको श्र