चेल्सी एफ.ए कप फुटबलको फाइनलमा प्रवेश

काठमाडौं । क्रिष्टल प्यालेसलाई हराउँदै चेल्सी एफ.ए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । वेम्बले रंगशालामा आइतबार राति भएको सेमिफाइनल खेलमा चेल्सीलाई विजयी गराउन रुबेन लोफ्टस चिक र मेसन माउन्टले एक एक गोल गरेका थिए । जितसँगै चेल्सी लगातार तेस्रो पटक एफ.ए कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गर्न सफल भएकाे थियो । रुसी मालिक रोमन […]