साढे ३३ हजारले घटे जेठमा फोरजी प्रयोगकर्ता, स्मार्ट टेलिकमबाट बाहिरिए ५४६७८ फोरजी ग्राहक

काठमाडौं। जेठ २०७८ मा नेपालभर फोरजी प्रयोगकर्ताको संख्यमा केही कमी आएको छ। नेपाल टेलिकम र एनसेलका फोरजी ग्राहक नघटेपनि निजी

सम्बन्धित सामग्री

पर्यटकीयस्थलमा फोरजी सेवा विस्तार

नेपाल टेलिकमले धौलागिरि क्षेत्रका धार्मिक तथा पर्यटकीयस्थलमा थ्रीजी र फोरजी सेवा विस्तार गरेको छ।...

पर्यटकीयस्थलमा फोरजी सेवा विस्तार

नेपाल टेलिकमले धौलागिरि क्षेत्रका धार्मिक तथा पर्यटकीयस्थलमा थ्रीजी र फोरजी सेवा विस्तार गरेको छ।...

लिपुलेक क्षेत्रमा टेलिकमको फोरजी सेवा सुरु

नेपाल टेलिकमले दार्चुलाको विकट क्षेत्र छाङरुमा फोरजी सेवा सुरु गरेको छ । टेलिकमले बुधबार दार्चुलाको विकट स्थान छाङरुमा फोरजी सेवा शुभारम्भ गरेको हो ।त्रिदेशीय सीमाना पर्ने दार्चुलाको ब्यास गाउँपालिकाको छाङरुमा टेलिकमले हेलिकप्टरबाट उपकरण ढुवानी गरी जडान गरेर फोरजी सेवा सेवा सञ्चालनमा ल्याएको नेपाल टेलिकमका प्रवक्त शोभन अधिकारीले जानकारी दिए । योसँगै टेलिकमको फोरजी सेवा पश्चिम नेपालको अन्तिम सीमानासम्म पुगेको छ ।फोरजी सेवाका लागि टेलिकमले दार्चुलाको महाकाली नगरपालिकाको न्यु बालाशिखरस्थित रिपिटर स

नेपाल टेलिकमको फोरजी ग्राहक संख्या एक करोडभन्दा बढी

नेपाल टेलिकमको फोरजी सेवाको ग्राहक संख्या एक करोडभन्दा बढी पुगेको छ । ०७८ चैतको विवरणअनुसार फोरजी ग्राहकको संख्या एक करोड चार लाख २१ हजार नौ सय ७६ पुगेको हो । यस अवधिमा कम्पनीका...

रुकुम पूर्वमा फोरजी सेवा विस्तारको तयारी

रुकुम (पूर्व) : रुकुम पूर्वमा टुजी सेवा सञ्चालनमा रहेको नेपाल टेलिकमले फोरजी सेवा विस्तारको तयारी थालेको छ।रुकुम पूर्वमा अहिले टुजी सेवा सञ्चालनमा रहेका ४ वटा टावरमै फोरजी सेवा सञ्चालनको तयारीमा रहेको दूरसञ्चार कार्यालय रुकुम पूर्वले जनाएको हो।पुथाउत्तरगंगा गाउँपालिका–१३ विर्गुम, सिस्ने गाउँपालिका–२ सुद्री, भूमे गाउँपालिका–५ सेपे र भूमे–९ चुनबाङमाटुजीको सेवा सञ्चालनमा रहेका छन्।अब उक्त ४ वटा टावरमा फोरजी सेवा सञ्चालनको लागि उपकरण जडान र कुनै ठाउँमा फोरजी सेवाका लागि परीक्

पहिलो पटक फोरजी प्रयोगकर्ताको हिस्सा थ्रीजीभन्दा बढी

सुरु भएको पाँच वर्षपछि पहिलो पटक फोरजी प्रयोगकर्ताको हिस्सा थ्रीजीभन्दा बढी भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको असोजसम्मको तथ्याङ्कअनुसार देशभर एक करोड २८ लाख ६० हजार फोरजी प्रयोगकर्ता छन् जब कि थ्रीजी प्रयोगकर्ता एक करोड २५ लाख ८७ हजार रहेका छन् । यस हिसाबले थ्रीजीको तुलनामा फोरजी प्रयोगकर्ताको सङ्ख्या साढे दुई लाखभन्दा बढी छ । नेपालमा २०७३ पुस १७ गते...

फोरजी प्रयोगकर्ता थपिए, थ्रीजीका घटे

काठमाडौँ । पछिल्लो समय नेपालमा फोरजी प्रयोगकर्ताको सङ्ख्या बढेको छ भने थ्रीजी प्रयोगकर्ताको संख्या घट्दै गएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले हिजो (आइतबार) सार्वजनिक गरेको नेपालको दूरसञ्चारसँग सम्बन्धित तथ्याङ्कअनुसार भदौसम्म नेपालमा फोरजी प्रयोगकर्ताको सङ्ख्या एक करोड २१ लाख ७० हजार नाघेको छ । जब कि साउनसम्म फोरजी प्रयोग गर्नेको सङ्ख्या एक करोड १० लाख थियो […]

एक करोडले चलाउँछन् फोरजी

काठमाडौं, भदौ २८ । फोरजी सेवा सुरु भएको पाँच वर्षमा यसका प्रयोगकर्ता करिब एक करोड पुगेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार असारसम्म नेपालमा फोरजी चलाउनेको सङ्ख्या ९९ लाख ५४ हजार नाघेको हो । नेपालमा अहिले तीनवटा दूरसञ्चार सेवा प्रदायकले फोरजी सेवा उपलब्ध गराइरहेका छन् । यद्यपि प्रतिस्पर्धा भने मुख्य रूपमा नेपाल टेलिकम र एनसेलबीच […]

६ महिनाभित्र देशभर फोरजी सेवा

– राजधानी लगायत प्रमुख सहरमा फाइवजी परीक्षणको तयारीआउँदो ६ महिनाभित्र फोरजी सेवाको नेटवर्क देशभर पुग्ने भएको छ । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले बढीमा ६ महिनामा देशका सबै भागमा फोरजी सेवाको नेटवर्क पुगिसक्ने गरी सेवाप्रदायकबाट काम भएको जनाएको छ । हाल फोरजी सेवाको नेटवर्क ७७ वटै जिल्ला सदरमुकाम तथा प्रमुख व्यापारीक क्षेत्रमा पुगिसकेको […]

दोलखाको २३ वटै टावरबाट फोरजी सेवा

दोलखा - दोलखाको २३ वटै टावरबाट नेपाल टेलिकमले चौथो पुस्ताको मोबाइल इन्टरनेट (फोरजी) सेवा सञ्चालनमा ल्याइएको छ । जिल्लाको विभिन्न पालिकामा राखिएका २३ टावरमध्ये सबैबाट फोरजी सेवा विस्तार भएको टेलिकम दोलखाका प्रमुख राजु गिरीले जानकारी दिनुभयो ।  पछिल्लो एक हप्ताको अवधिमा मात्रै जिल्लाका ४ ठाउँमा फोरजी सेवा विस्तार गरिएको छ । गौरीशङ्कर गाउँपालिका वडा नम्बर ८ खारेको टावरबाट, सिँगटी, जिरी नगरपालिकाको श्यामा र शैलुङ गाउँपालिकाको ताम्चेत दूधपोखरीमा रहेको नेपाल टेलिकमको टावरबाट फोरजी सेवा विस्तार गरिएको ...