सिमकोट – नाम्खा गाउँपालिका–६ हिमालपारिको गाउँ लिमीको लाप्चा क्षेत्रबाट मानसरोवर कैलाशको दूरदर्शन गर्ने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्दै गएको छ। मौसममा सुधार भएसँगै पाँच हजार मिटर अग्लो स्थान लाप्चाबाट मानसरोवर कैलाश स्पष्ट देखिने भएकाले पर्यटकको संख्या बढ्दै गएको हो। लिमीका स्थानीय कुन्चोक लामाले आन्तरिक र बाह्य गरी सय जना पर्यटकले एकै दिनमा लाप्चाबाट मानसरोवर […]