अभिसन्धी १९० बारे ट्रेड युनियन कांग्रेसद्वारा सांसदहरुसंग छलफल

काठमाडौ । नेपाल ट्रेड युनियन कांग्रेसले आईएलओ अभिसन्धी १९० बारे सांसदहरुसंग छलफल गरेका छन् । सोमबार राजधानीमा एक कार्यक्रम आयोजना गरि संघीय एवं प्रदेश सांसद , आईएलओ लगायत सरोकारवाला निकायहरुसंग अभिसन्धी १९० पारित गराउन समर्थन र प्रतिबद्धता लिइएको हो । १९० कामको संसारमा हुने हिंसा र उत्पीडन विरुद्धको अभिसन्धी हो । कार्यक्रममा नेपाल ट्रेड युनियन […]