स्वदेशी उत्पादनलाई उच्च प्राथमिकता

सरकारले आगामी आर्थिक वर्षदेखि स्वदेशी वस्तु उत्पादन प्रवद्र्धन कार्यक्रमलाई सशक्त रुपमा अघि बढाउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसद्मा प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्वदेशी उत्पादन अभिवृद्धिलाई प्राथमिकता दिइएको छ । नीति तथा कार्यक्रममा ‘नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि अभियान दशक’को घोषणा पनि गरिएको छ ।“नेपाली उद्योग, नेपालमै […]

सम्बन्धित सामग्री

उच्च प्राथमिकतामा उत्पादन वृद्धि

सरकारले आन्तरिक उत्पादन र उपभोग वृद्धिलाई उच्च प्राथमिकता दिएको छ । आइतबार सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा ‘स्वदेशी उत्पादन र उपभोग अभिवृद्धि दशक’ घोषणा गरिएको छ । यो दशकलाई आन्तरिक उत्पादन वृद्धिमा लक्षित गर्नेगरी कार्यक्रम ल्याइएको छ ।