राष्ट्रपतिको चुनावमा उत्साहपूर्वक मतदान [फोटोफिचरसहित]

मुलुकको तेस्रो राष्ट्रपतिका लागि मतदान भइरहेको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा सङ्घीय सांसद र प्रदेश सभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरिए अनुसार मतदान जारी रहेको छ ।

सम्बन्धित सामग्री

राप्रपाले राष्ट्रपति चुनावमा मतदान नगर्ने

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रपति चुनावमा मतदान नगर्ने भएको छ । केन्द्रीय कार्यसम्पादन समितिको आज बुधवार बसेकाे बैठकले राष्ट्रपति चुनावमा तटस्थ बस्ने निर्णय गरेको पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले जानकारी दिनुभयो । राप्रपाका १४ जना सङ्घीय सांसद र २८ जना प्रदेश सभा सदस्य छन् । राष्ट्रपतिको चुनाव भोलि बिहीवार हुँदैछ । राष्ट्रपति पदका लागि नौ दलका तर्फबाट नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका सुवासचन्द्र नेम्वाङ उम्मेदवार हुनुहुन्छ ।

लेबनान पाँचाैँ पटक नयाँ राष्ट्रपति चयन गर्न असफल

लेबनानको संसद्ले आज बिहीवार पनि नयाँ राष्ट्रपति चयन गर्न असफल भएको छ । राजनीतिक दलहरूले रिक्त राष्ट्रपति पदका लागि आवश्यक मत नपुग्दा नयाँ राष्ट्रपतिको चुनाव अन्योलमा परेको त्यहाँकाे राष्ट्रिय समाचार एजेन्सीले उल्लेख गरेको छ । कुल एक सय २८ मध्ये एक सय आठ सांसदको सहभागिता रहेको मतदान सत्रमा संसद् सदस्य मिसेल मोवाडलाई ४४ मत, प्राध्यापक इसाम खलिफेलाई ६ मत, पूर्व–गृहमन्त्रीलाई एक मत परेको थियो । यसैगरी जियाद बराउड र लेबनानको उच्च परिषदको पूर्व–महासचिव जियाद हायेकका लागि एक मत परेको थियो भने ४७ भोट खाली  ...

रणिल विक्रमसिंघे बने श्रीलंकाका आठौँ राष्ट्रपति

कोलम्बो : श्रीलंकामा रणिल विक्रमसिंघे राष्ट्रपतिमा निर्वाचित भएका छन्। विक्रमसिंघेले १३४ मत पाए भने उनका प्रतिद्वन्द्वी दलास अल्हपेरुमाले ८२ मत प्राप्त पाए। राष्ट्रपतिमा विक्रमसिंघे‚ अल्हपेरुमा र वामपन्थी जनता विमुक्ति पेरामुना (जेभीपी) नेता अनुरा कुमारा दिसानायके बीच भएको थियो।कुल २२३ सांसदले मतदान गरेका थिए भने २ जना सांसदले मतदान बहिष्कार गरेका थिए। २२३ मतमध्ये २१९ मत लाई मान्य मानिएको थियो भने चार मत अमान्य घोषित गरिएको थियो।राष्ट्रपतिको चुन