ओलीको टिप्पणी- कोशीमा प्रचण्डले सस्तो राजनीति गरे, एस बुर्जुवाहरूभन्दा बढी साम्प्रदायिक पल्टियो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एस एमाले सिध्याउँछु भनेर बुर्जुवाहरूको पछिपछि हिँडेको टिप्पणी गरेका छन् । इलाम जिल्ला प्रतिनिधि परिषद् प्रथम बैंठक उद्घाटन सत्रलाई सम्बोधन गर्दै कोशी नामकरणको विषयमा नेकपा एसबाहेक सबैले समर्थन गरेको बताए । उनले भने, ‘त्यो पार्टी बुर्जुवाहरूको भन्दा बढी साम्प्रदायिक पल्टिएर कोशी प्रदेश हुँदैन भनेर विरोध गर्‍यो […]

सम्बन्धित सामग्री

अराजनीति गतिविधिमा नेकपा एस संलग्न भएको ओलीको टिप्पणी

सत्तारुढ प्रमुख घटक नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजवादी) राजनीति नै नभएको गतिविधिमा संलग्न भईरहेको टिप्पणी गरेका छन्।...

माधव नेपालको पार्टी पदाधिकारी पार्टी भएको ओलीको टिप्पणी (लाईभ-भिडिओसहित)

काठमाडौं, ७ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजनीति भनेको त समाजलाई कसरी राम्रो बनाउने भन्ने भएको बताएका छन् । एमालेले आज (बिहीबार) काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजना गरेको उपत्यका विशेष प्रदेश कमिटीले आयोजना गरेको बृहत्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले जनताको बीचमा फाटो ल्याउन खोज्नेहरुलाई पराजित […]