लोकतान्त्रिक पर्यटन व्यवसायी संघको तदर्थ समिति गठन

सिमकोट – जिल्लामा पर्यटन क्षेत्रका काम गर्दै आएका लोकतान्त्रिक पर्यटन व्यवसायीले तदर्थ समिति गठन गरेका छन्। लोकतन्त्रवादी पर्यटन व्यवसायीको भेलाले कोन्दोर्जी लामाको सभापतित्वमा १७ सदस्यीय जिल्ला तदर्थ समिति गठन गरेको हो। सर्वसम्मत भएको संघको उपसभापतिमा मिमबहादुर तामाङ, कोषाध्यक्षमा छिरिङ लामा, सचिवमा छक्कबहादुर लामासहित अन्य १३ जना सदस्य चयन गरिएको हो। जिल्लामा नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी […]